५४० कोरोना संक्रमित थपिए, एकको मृत्यु

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २०९ जनाको पीसीआर परीक्षणमा ४७८ र ४ हजार ८९० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको […]

सम्बन्धित सामग्री

थप ७४ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१ सय २६ नमूना परीक्षण गरिएकोमा ७४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालका अनुसार संक्रमणका कारण एक जनाले ज्यान समेत गुमाएका छन् । हालसम्म कोरोना संक्रमणका कारण नेपालमा १२ हजार सात जनाले ज्यान गुमाइसकेका छन् । […] The post थप ७४ जनामा कोरोना संक्रमण, एकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पछिल्लो २४ घण्टामा ५६८ कोरोना संक्रमित थपिए, एकको मृत्यु

काठमाडौं, ९ साउन । पछिल्लो २४ घण्टामा पाँच सय ६८ जना कोरोना भाईरसको नयाँ संक्रमित थपिएका छन् । ४८ सय जनाको नमुना परीक्षण गरिएकोमा ५६८ नयाँ संक्रमित थपिएका हु्न । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको निधन भएको छ । यस्तै, सो अवधिमा ९५ जना संक्रमणबाट निकोसमेत भएका छन् । अहिले देशभरि सक्रिय संक्रमितको […]

उत्तर कोरियामा कोरोना संक्रमित एकको मृत्यु

उत्तर कोरियामा एक जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको शुक्रबार पुष्टि गरिएको छ।...

सुनसरीमा कोरोना संक्रमित एकको मृत्यु

मोरङ – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरीका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान–१४ का २९ वर्षीय पुरुषको मंगलबार राती ८ बजेर ५५ मिनेटमा मृत्यु भएको हो। उनलाई माघ ३ गते संक्रमण पुष्टि भएको थियो। उनले कोरोना भाइरसविरुद्धको खोप लगाएका थिएनन्। उनलाई संक्रमण पुष्टि […]

बीरगन्जमा कोरोना सन्क्रमित थप एकको मृत्यु

बीरगन्ज – बीरगन्जमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। बाराको कोलहवी नगरपालिका – ३ बस्ने ६० वर्षका पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए । उनको उपचारको क्रममा बिहान पौने पाँच बजे मृत्यु भएको हो। सोमबार अस्पतालमा भर्ना भएका ती पुरुषमा एन्टिजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको […]

कोरोना कहरः थवाङमा एकको मृत्यु

रोल्पामा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ६४ पुगेको छ । आजसम्म जम्मा संक्रमित संख्या १ हजार ३ सय ३३ रहेको छ ।...

एकै परिवारका ७ जना कोरोना संक्रमित, एकको मृत्यु

सुनसरीको इनरुवाका एकै परिवारका ७ जना सदस्य कोरोना संक्रमित भएका छन्। इनरुवा नगरपालिका–३ का  एक परिवारका सबै सदस्य कोरोना संक्रमित भएका हुन्। संक्रमित मध्ये बुधबार होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु  भएको छ । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेकी ८४ वर्षीय वृद्धाको मृत्यु भएको वडा अध्यक्ष कालुराम गुरुङले जानकारी दिए।गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै परिवारका सबै सदस्यलाई कोरोना देखिएको थियो । घरमा बसेकी वृद्धाको बुधबार बेलुका म

कर्णालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

१६ वैशाख, सुर्खेत । कोरोना भाइरस सङ्क्रमित एकको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–९ का ७३ वर्षीय पुरुषको बिहीबार बिहान प्रदेश अस्पताल सुर्खेतमा निधन भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । श्वासप्रश्वास प्रणालीमा समस्या देखिएपछि ती व्यक्तिलाई वैशाख ११ गते प्रदेश अस्पताल कालागाउँ भर्ना गरिएको थियो । सोही दिन पिसिआर परीक्षण हुँदा कोरोना पुष्टि […]

एकै परिवारका नौ जनामा कोरोना, एकको मृत्यु

भारतमै कोरोना संक्रमित भई अघिल्लो साता ढाँटेर दैलेख आएका ३८ वर्षीय एक युवाको सिंगो परिवार नै संक्रमित भएको छ। अघिल्लो हप्ता ती युवाको दुल्लु अस्पतालबाट उपचारका लागि प्रदेश अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो। मृत्युपछि मात्र उनी भारतबाट कोरोना संक्रमित...