शाकाहारीलाई कोरोनाले कम प्रभाव पार्छ?

एजेन्सी। ‘बीएमजे न्युट्रिसन, प्रिभेन्सन एन्ड हेल्थ’मा प्रकाशित अध्ययनले शाकाहारी भोजन गर्नेलाई कोरोना संक्रमणको मध्यमदेखि गम्भीर लक्षण उत्पन्न हुने खतरा कम रहेको देखाएको छ। जसले कार्बोहाइड्रेट या उच्च प्रोटिनयुक्त भोजन खाएको छ उसमा कोरोनाको गम्भीर लक्षण देखिएको पनि अध्ययनमा बताइएको छ। तीनहजार स्वास्थ्यकर्मीमाथि गरिएको यो अध्ययनले खानपान र कोरोनाको सम्बन्धबारे नबताए पनि शाकाहारीलाई तुलनात्मक रुपमा कम गम्भीर पारेको भने देखिएको छ।

सम्बन्धित सामग्री

कोरोनापछि सबैभन्दा बढी पर्यटकः बोर्ड

कोरोनाले सबैभन्दा बढी प्रभावित पारेको २०२० को अप्रिलको आगमन संख्या जम्मा १४ थियो। करिब शून्यमा झरेको पर्यटन क्षेत्रले छोटो समयमै गति लिने संकेत यो आगमनले देखाएको लामिछानेको भनाइ छ। कोरोनाको प्रभाव नरहँदा २०१९ को अप्रिलको आगमन भने १ लाख ९ हजार ३९९ रहेको थि...

अर्थमन्त्रीविरुद्ध चलेको प्रचार युद्ध

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भीर क्षति पुगेको सर्वविदितै छ । यो हाम्रो मुलुकको मात्रै समस्या नभई विश्वव्यापी हो । अन्तरनिर्भर विश्वमा एक देशमा हुने सामान्य घटनाले विश्वव्यापी रूपमा प्रभाव पारिरहेको हुन्छ ।कोरोनाले विश्वव्यापी आतङ्क सिर्जना गरेको थियो र अर्बौं मानिसलाई एकैपटक घरभित्र कैद गरेको थियो । विश्वव्यापी आपूर्ति श्रृङ्खला अवरुद्ध पारेको थियो । यस घटनाले नेपाललाई पनि डरलाग्दो गरी प्रभाव पा-यो; जसका कारण हाम्रो अर्थतन्त्रमा गम्भीर सङ्कट देखा परेको थियो ।हामील

कोरोनाले पारेको प्रभाव सम्बोधन गर्ला बजेटले ?

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २५ गते आएको छ । नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । कोभिडले पारेको प्रभावलाई कसरी कम गर्ने भन्ने विषयमा नीति तथा कार्यक्रमले जोड दिएको छ । प्रदेशको बजेट असार १ मा आउँदै छ । बजेट नीति तथा कार्यक्रमअनुसार नै आउनेछ । प्रस्तुत छ, रूपन्देही क्षेत्रका […]

शाकाहारीलाई कोरोनाले कम प्रभाव पार्छ?

एजेन्सी। ‘बीएमजे न्युट्रिसन, प्रिभेन्सन एन्ड हेल्थ’मा प्रकाशित अध्ययनले शाकाहारी भोजन गर्नेलाई कोरोना संक्रमणको मध्यमदेखि गम्भीर लक्षण उत्पन्न हुने खतरा कम रहेको देखाएको छ। जसले कार्बोहाइड्रेट या उच्च प्रोटिनयुक्त भोजन खाएको छ उसमा कोरोनाको गम्भीर लक्षण देखिएको पनि अध्ययनमा बताइएको छ। तीनहजार स्वास्थ्यकर्मीमाथि गरिएको यो अध्ययनले खानपान र कोरोनाको सम्बन्धबारे नबताए पनि शाकाहारीलाई तुलनात्मक रुपमा कम गम्भीर पारेको भने देखिएको छ।

कोरोनाले पारेको प्रभाव र आगामी बजेटको प्राथमिकता

पृष्ठभूमि सन २०२० को डिसेम्बरमा चीनको बुहानबाट सुरु भएको पहिलो चरणको कोरोना भाइरसको संक्रमण नेपालमा २०७६ सालको माघ महिनाबाट देखिएको थियो । पहिलो चरणको कोरोना भाइरसको संक्रमण सकिन नपाउँदै पुन: २०७७ चैत्रबाट दोस्रो चरणको भाइरस देखा परी देश पुरै लकडाउनको अवस्थामा छ । यस्तो अवस्थामा कोरोनाले मुलुकका मुख्य गरी निम्न क्षेत्रमा नराम्रोसँग प्रभाव पार्‍यो । […]

पर्वत : विकासका काममा कोरोना प्रभाव न्यून, निर्माण धमाधम

पर्वत : कोरोना सङ्क्रमणको जोखिमका कारण जारी गरिएको निषेधाज्ञाका कारण पर्वत जिल्ला पनि सुनसान छ। न त मानिसको भिडभाड, न त खुलेका पसल व्यवसाय नै! कोरोना कहरमा जारी भएको निषेधाज्ञाको बेलामा अधिकांश गतिविधिहरू ठप्प अवस्थामा छन्। तर, राष्ट्रिय गौरवका सडक आयोजनासँगै अन्य विकास निर्माणमा कोरोनाले गत वर्ष जस्तो प्रभाव पारेको छैन। राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, यसका शाखा तथा पुल निर्माण सामान्य रूपमै भइरहेको छ।यसैगरी, मोदी खोलामा निर्माणाधीन ३ वटा जलविद्युत् आयोजना, नयाँ मोदी

होलीमा कोरोनाको प्रभाव : सोचेजस्तो भएन ब्यापार

मोरङ : कोरोना कहरले गर्दा यस वर्ष पनि मोरङमा होलीमा ब्यापारमा भारी गिरावट आएको छ। होलीमा प्रयोग हुने सामग्री विक्रीका भारी गिरावट आएको ब्यापारीहरूले बताएका छन्। हाटखोलाका नवीन साहको यसवर्ष पनि होलीमा ब्यापार सोंचे जस्तो नभएको बताए। विराटनगरस्थित जलजला पुरानो गुद्रिमा सप्तरङ्गी रङ, पिचकरी, ह्याप्पि होली लेखिएका सेतो टिसर्ट लगायतका सामग्री फिजाएर बसेका उनीले पोहोरको जस्तै यसवर्ष पनि कोरोनाले ब्यापार चौपट पारेको सुनाए।बिहानैदेखि ग्राहक कुरेर बसे पनि खासै सामान विक्री नभएको उनले बताए। जलजला चोक

उद्योग–व्यवसायमा कोरोनाले पारेको प्रभाव

हाम्रा उद्योग–व्यवसायहरू छ–सात महिनाको अन्तरालमा सामान्य अवस्थामा नै फर्कनुलाई अर्थतन्त्रको सबल पक्षका रूपमा लिन सकिन्छ । कोरोनाका कारण बन्द भएका उद्योग–व्यवसायमा १० प्रतिशत सञ्चालनमा आउन सकेनन् भने १३ प्रतिशतले आफ्नो रोजगारी गुमाउनुप-यो, जसका कारण देशको समग्र अर्थव्यवस्थामा यसको प्रतिकूल प्रभाव परेको देखिन्छ । कोभिड–१९ का कारण विश्वभरिका उद्योगधन्दा र व्यवसायमा नराम्रो असर परेको पाइन्छ भने […]

कोरोनाले दलित समुदायमा कस्तो प्रभाव पार्यो?

कोरोना भाइरसका कारण यसैबीच सरकारले बन्दाबन्दी गर्यो। मिनाको ज्यालादारी काम गुम्यो। उनलाई ६ जनाको परिवार धान्न धौँ धौँ छ। यता नगरपालिकाले राहत वितरण गर्छ। उपस्थित सबैले पाउँछन् तर मिनाले पाउदिनन्। 'राहत किन नदिएको?' भन्ने प्रश्न लिएर उनी नगरपालिका जान्छिन्। एकल महिलाको भत्ता खानेलाई राहत दिन मिल्दैन भन्ने जवाफ आउँछ।