कति हुनुपर्छ बच्चाको तौल?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार जन्मदा बच्चाको तौल करिब ३ किलो हुनुपर्छ। तौल तीन महिनामा ५ किलो, ६ महिनामा ६ किलो, ९ महिनामा ७ किलो र एक वर्ष पुग्दा १० किलो हुनुपर्छ।

सम्बन्धित सामग्री

गर्भमा बच्चा ‘उल्टो’ बस्यो भने जन्माउन कठिन हुन्छ ?

अक्सर बच्चा जन्मिंदा सुरुमा टाउको र त्यसपछि खुट्टा बाहिर निस्कने गर्छ । त्यसैले गर्भमा पनि टाउकोमुनि रहेर बसेको हुनुपर्छ । यस स्थितिलाई बच्चा सुल्टो रहेको भन्ने गरिन्छ । तर, त्यसविपरीत बच्चाको टाउको माथि छ र खुट्टा तलतिर छ भने यसलाई ‘बच्चा उल्टो बसेको’ भन्ने गरिन्छ । यस्तो अवस्थामा के हुन्छ भन्ने जिज्ञासा उठ्नु स्वभाविक हो […]

बेलायतकी बेबी सिरियल किलर नर्स: ७ शिशुको हत्या, ७ को हत्या प्रयास

गिरफ्तार हुनुभन्दा पहिलेका ३ वर्ष शंकाको घेराम रहेकी नर्स लुसी त्यही अस्पतालमा काम गरिरहिन्। नवजात शिशु विभागका मुख्य डाक्टर डा स्टिफेन ब्रेयरेले अक्टुबर २०१५ मा चेतावनी दिँदै भनेका थिए, ‘सायद नर्सले नै यहाँ बच्चाको हत्या गरिरहेको हुनुपर्छ।’

कस्तो हुनुपर्छ प्रारम्भिक बालशिक्षा ?

प्रारम्भिक बालशिक्षा बच्चाको विकासका लागि महत्वपूर्ण छ । यसले भविष्यको शैक्षिक र सामाजिक सफलताको जग बसाल्छ । प्रारम्भिक बालशिक्षाका विभिन्न मापदण्ड छन् । यी मापदण्डले साना बालबालिकाले हासिल गर्नुपर्ने सीप...

१२ महिनाको बच्चाको ‘डाइट चार्ट’ कस्तो हुनुपर्छ ? पोषणयुक्त खाद्य सूची

बालबालिकाको शारीरिक र मानसिक विकासका लागि उचित पोषक तत्व आवश्यक हुन्छ । विशेष गरी ६ महिनापछि बच्चाहरूलाई आमाको दूधबाहेक धेरै प्रकारका ठोस पदार्थ खुवाउन भनिन्छ। यसले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, जसका कारण उनीहरु बिरामी पर्छन् । बच्चाहरू कम बिरामी हुँदा उनीहरूको शारीरिक र मानसिक विकास राम्रो हुन्छ भन्ने स्पष्ट छ। यस्तो अवस्थामा नवजात आमाले […]

बच्चाको उमेर अनुसार कति हुनुपर्छ तौल र उचाइ ?

बच्चा स्वस्थ भएमा उनको उमेर अनुसार उनीहरुको निश्चित तौल र उचाइ हुनेगर्छ । यदि उमेर अनुसार तौल र उचाइ घटबढ भएमा बच्चामा कुनै स्वास्थ्यमा कुनै समस्या छ कि भनेर शंका गर्न सकिन्छ । अतः कुन उमेरको बच्चाको तौल र उचाइ कति हुनुपर्छ  ? के कारणले उनीहरुको तौल र उचाइ असन्तुलित हुन्छ ? बच्चाहरूको तौल र […]

उमेर अनुसार कस्तो हुनुपर्छ बालबालिकाको वृद्धि विकास र खानपान?

आफ्नो बालबालिकाको उमेर अनुसार दिनुपर्ने खानेकुरा बारे जानकारी राख्न उनको आग्रह छ। बच्चाको पोषणमा ध्यान दिइरहँदा स्तनपान गराउने आमाले पनि आफ्नो पोषणमा ध्यान दिनुपर्ने उनले बताइन्।

‘गृहकार्यले बच्चाको शारीरिक र सामाजिक विकासमा बाधा गर्छ’

काठमाडौं । बिहान ५-६ बजे, बालबालिका ब्युँझन्छन् । राम्ररी तंग्रिन पाएकै हुँदैनन्, विद्यालय जाने हतारो हुन्छ । हातमुख धोयो, खाजा-नास्ता खायो, पोशाक लगायो, गह्रौं झोला बोक्यो । दौडिहाल्यो । बिहान ७-८ बजे, घरकै अघिल्तिर वा चोकमा विद्यालयको बस-भ्यान आइसकेको हुन्छ । गाडीमा चढ्यो । कुदिहाल्यो । बिहान ९-१० बजे, विद्यालय प्राङ्गणमा हाजिर भइसकेको हुनुपर्छ । […]

आठ कुरा, जो बच्चाको लागि जरुरी हुन्छ

बच्चालाई जस्तो चाहनुहुन्छ, त्यस्तै बनाउन सक्नुहुनेछ । घरको चालचलन, बोलीचाली, व्यवहार सबै कुरा बच्चाले सिक्छन् । र, त्यही अनुसार उसको जीवनशैली पनि निर्देशित हुन्छ । त्यसैले घरको वातावरण त्यस्तो हुनुपर्छ, जसले बच्चामा असल प्रवृत्तिको विकास होस् । बच्चालाई के गराउने, के नगराउने, के खान सिकाउने, कसरी खान सिकाउने सबै कुरा तपाईको हातमा छ । अतः […]

बच्चाको भावना सुनौं

कुनैपनि बच्चाले आफु कमजोर भएको, आफुले हारेको कुरालाई स्विकार्न सक्दैनन् । तर, सबै बच्चाको सबै क्षमता एकनास पनि हुँदैन । उनीहरु खेलकुदमा सबैभन्दा अगाडि हुनुपर्छ भन्ने तपाईं अपेक्षा गर्नुहुन्छ, तर बच्चालाई त्यसमा रुची थिएन । …

बच्चाको उमेर अनुसारको उचाइ तथा तौल कति हुनुपर्छ ?

विश्व स्वास्थ्य संगठनका अनुसार शिशु जन्मँदाको उचाई कम्तीमा ४५ देखि ५० सेमीको हुनुुपर्दछ। त्यसैगरी सो शिशुको उमेर १ वर्ष पुग्दा २५ सेमी थप हुनुपर्दछ । दोस्रो वर्षमा १२. ५ सेमी थप हुनुपर्छ...