बच्चालाई जस्तो चाहनुहुन्छ, त्यस्तै बनाउन सक्नुहुनेछ । घरको चालचलन, बोलीचाली, व्यवहार सबै कुरा बच्चाले सिक्छन् । र, त्यही अनुसार उसको जीवनशैली पनि निर्देशित हुन्छ । त्यसैले घरको वातावरण त्यस्तो हुनुपर्छ, जसले बच्चामा असल प्रवृत्तिको विकास होस् । बच्चालाई के गराउने, के नगराउने, के खान सिकाउने, कसरी खान सिकाउने सबै कुरा तपाईको हातमा छ । अतः […]