रसुवामा मतदाताले मतदान केन्द्रमा मोवाइल र क्यामेरा लैजान नपाउने

भोलि हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने मतदाताले मोबाइल तथा क्यामेरा लैजान नपाउने भएका छन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तरिकाले सम्पन्न गर्न रसुवामा यस्तो व्यवस्था गरिएको हो। जिल्ला प्रशासन कार्यालय...