काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले गत साउन ७ गते लिएको (अहेव पदको) चौथो तहको परीक्षामा एक जना परीक्षार्थीले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको भेटिएको छ। सल्यानको सिद्ध कुमाख गाउँपालिका-२ का नवीन कुमार रेउले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेका हुन्। मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि प्रदेश लोक सेवाले उनलाई दुई वर्षसम्मका […]