वैदेशिक रोजगारबाट फर्किएर देशमै उद्यम गर्ने ९ युवा सम्मानित

वैदेशिक रोजगारीबाट फर्किएर देशमै उद्यम गरिरहेका नौ जना युवाहरूलाई सरकारले सम्मान गरेको छ।

सम्बन्धित सामग्री

बजेट युवा उद्यमीलाई प्रोत्साहन गर्ने किसिमको, कार्यान्वयनमा चुनाैती

रकारले आगामी आर्थिक वर्षको बजेट युवा उद्यमीलाई प्रोत्साहन गर्ने किसिमको आए पनि कार्यान्वयनमा चुनौती रहेको युवा उद्यमीहरूले बताएका छन् । हरेक वर्ष सरकारले युवा उद्यमी, स्टार्टअप व्यवसायको लागि विभिन्न कार्यक्रम घोषणा भए पनि कार्यक्रममा नै सीमित रहेको उनीहरूको गुनासो छ ।नेपाल युवा उद्यम संघ ललितपुरका अध्यक्ष राजकरण श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षको बजेट युवा उद्यममैत्री रहेको बताउनु भयो । न्युज एजेन्सीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले स्नातक पास भएका युवालाई प्रमाणपत्र धितो राखेर ऋण दिने,न

आव २०७९/८० को बजेटमा युवा तथा खेलकुदको क्षेत्र

सरकारले युवा स्टार्टअप कार्यक्रमअन्तर्गत युवाहरूलाई उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० को बजेट प्रस्तु गर्दै युवाहरूलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रमअन्तर्गत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताएका हुन् । त्यस्तै युवा तथा साना व्यवसायीक स्वरोजगार कोषमार्फत थप १२ हजार युवालाई […]

युवा उद्यमीलाई स्वदेशमा उद्यम गर्न आकर्षित गरिने

सरकारले युवा उद्यमीलाई स्वदेशमा उद्यम गर्न आकर्षित गर्ने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।   उद्यमशीलता विकास, बौद्धिक सम्पति अधिकार संरक्षण, नवप्रवर्तन, सिर्जनशील प्रविधि विकास, वित्तीय पहुँच र परम्परागत ज्ञान र सीपको आधुनिकीकरण मार्फत युवा उद्यमीलाई स्वदेशमा...

साना तथा मझौला उद्यम विकास समझदारी

देशभर लघु, साना तथा मझौला उद्यम विकास एवं विस्तारका लागि आवश्यक पर्ने सबै खाले सहजीकरण गर्न कर्मभूमि समाज र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) बीच सम्झौता भएको छ ।समझदारीपत्रमा कर्मभूमि समाजको तर्फबाट अध्यक्ष विनोद चौधरी र सिबिफिनको तर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बेरोजगार युवा तथा महिला, आर्थिक […]

अब विद्यालयमा पढाईसंगै उद्यम पनि

अब विद्यार्थी विद्यालयमा नै उद्यमशील बन्ने भएका छन् । पढाइको बाबजुद उनीहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्न राष्ट्रिय युवा परिषद्ले विद्यालयमा ‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ सञ्चालन गर्न थालेको छ । पढाइपछि बचेको समयमा विद्यालयमा नै माछापालन, बाख्रापालन, पुष्प, तरकारी खेतीसहित उद्यमशील बनाउनका लागि उक्त कार्यक्रम सञ्चालन गर्न थालिएको परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । …

वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गर्ने ९ युवा उद्यमी पुरस्कृत

काठमाण्डौ – वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गर्ने ९ जना युवा उद्यमीलाई नेपाल सरकारले पुरस्कृत गरेको छ । नौ जनामध्ये आठ जनालाई उद्यमी राष्ट्रिय पुरस्कार र एक जनालाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो । सूर्या इन्डस्ट्रिज प्रालीका सञ्चालक रुपन्देहीका शिव पराजुली यो वर्षको उत्कृष्ट उद्यमी पुरस्कारबाट सम्मानित हुनुभएको छ । यस्तै रुपन्देहीकै भुदुरप्रसाद थारु, मोरङका सनोजकुमार माझी, कास्कीका भोजराज पुवाली, सुनसरीकका धनबहादुर राई, संखुवासभाका शम्भुजित राई, नवलपरासीका गोविन्दनन्द महतो, चुणामणी चौधरी र झा...

स्वरोजगार बन्दै युवा

वैदेशिक रोजगारीबाट फर्केका र जान चाहने युवा स्वदेशमै उद्यम गरी अरूका लागि प्रेरणाको स्रोत बन्दैछन् । गाउँमै बेमौसमी तरकारी खेती, गाई, बाख्रा, कुखुरा र बंगुर पालन गरी यहाँका युवाले त्यसैलाई व्यवसाय बनाउन थालेका हुन् ।...