अब विद्यालयमा पढाईसंगै उद्यम पनि

अब विद्यार्थी विद्यालयमा नै उद्यमशील बन्ने भएका छन् । पढाइको बाबजुद उनीहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्न राष्ट्रिय युवा परिषद्ले विद्यालयमा ‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ सञ्चालन गर्न थालेको छ । पढाइपछि बचेको समयमा विद्यालयमा नै माछापालन, बाख्रापालन, पुष्प, तरकारी खेतीसहित उद्यमशील बनाउनका लागि उक्त कार्यक्रम सञ्चालन गर्न थालिएको परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । …

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीपछि नेपालमै उद्यम

नेपालमा पैसा कमाउन सकिँदैन र विदेश छिर्न सके अथाह पैसा कमाउन सकिन्छ भन्ने सोच कतिपय युवाको छ तर यो सोचका विपरीत पछिल्ला वर्ष विदेशबाट फर्केपछि नेपालमै उद्यम गर्नेको संख्या बढ्दो छ।...

नीति तथा कार्यक्रमबाट लघु उद्यम विकास कार्यक्रम नहटाउन माग (भिडिओसहित)

काठमाडौं, ९ जेठ । राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालले सरकारको नीति तथा कार्यक्रमबाट लघु उद्यम विकास कार्यक्रम नहटाउन माग गर्दै सरकारको ध्यानाकार्षण गराएको छ । महासंघले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अहिलेको बेरोजगारीको समस्या व्याप्त भइरहेको आवस्थामा लघु उद्यम विकास कार्यक्रम एकदमै प्रभावकारी भइरहेको भन्दै यसलाई नहटाउन ध्यानाकार्षण गराएको हो । […]

सरकारले नवप्रवर्तनमा आधारित उद्यम व्यवसायलाई प्रोत्साहन गर्ने

सरकारले नवप्रवर्तनमा आधारित उद्यम व्यवसायलाई प्रोत्साहन गर्ने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  नवप्रवर्तनको क्षेत्रमा काम गर्न चाहने युवाको दक्षता तथा सीपको उपयोगी गरी उद्यम व्यवसाय प्रवर्द्धन गर्न विशेष कार्यक्रमहरू सञ्चालन गरिने उनले बताए ।...

कर्जा पाउन २१३ स्टार्टअप उद्यम अयोग्य

स्टार्ट–अप उद्यम कर्जाका लागि प्रस्ताव पेस गर्ने दुई सय १३ कम्पनी बाहिरिएका छन्। उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गरेका तीन सय ८२ वटा आवेदनमध्ये पहिलो चरणबाट उक्त कम्पनी बाहिरिएका...

स्टार्टअप उद्यम कर्जाबारे उद्यमीलाई निजी क्षेत्रका छाता संगठनले सहजीकरण गर्ने

५ वैशाख, काठमाडौं । स्टार्टअप उद्यम कर्जाबारे जानकारी लिन निजी क्षेत्रका छाता संगठनहरुले सहयोग गर्ने भएका छन् । उद्योग विभागले यसबारे जानकारी गराएको हो । विभागले स्टार्टअप उद्यम कर्जाका लागि अहिले परियोजनाहरुको प्रस्ताव आह्वान गरिरहेको छ । सो प्रयोजनका लागि कार्यविधि समेत स्वीकृत भएको छ । उद्योग विभागका अनुसार स्टार्टअप उद्यम कर्जाका सम्बन्धमा जानकारी लिन […]

विदेशबाट फर्केर नेपालमै उद्यम गर्ने ८ उद्यमी सम्मानित

काठमाडौँ- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्किएर नेपालमा नै उद्यम गर्ने ८ जना उद्यमीहरुलाई सम्मान गरेको छ । शुक्रबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर वैदेशिक रोजगारीबाट फर्की नेपालमा उद्यम गरेका ८ जना उद्यमीहरुलाई उद्यमी राष्ट्र पुरस्कार र उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मान गरेको हो । मन्त्रालयले ७ जना उद्यमीलाई ७५ हजार बराबरको […]

त्रियुगाका दलित 'सदा' समुदायमा उद्यम व्यवसाय मोह

त्रियुगा नगरपालिकाका दलित तथा पिछडिएको समुदाय मुसहर (सदा) ले परम्परागत पेशा बद्लेर उद्यम व्यवसाय गर्ने रुची देखाएको छ।...

उद्यम गर्न सामुदायिक वनलाई ऋण लिनै मुश्किल

सामुदायिक वनमा वनजन्य उद्यम संचालन गर्न लगानीको अभाव भएको भन्दै सामुदायिक वनलाई उद्यम संचालनका लागि ऋण प्राप्त गर्न मुश्किल भएको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)ले बताएको छ ।सामुदायिक वनको जग्गा उपभोक्ता समूहको स्वामित्वमा नभएपछि धितो राख्न नसक्दा समुदायिक वनलाई कुनै पनि बैंकबाट ऋण प्राप्त गर्न चुनौती देखिएको हो । फेकोफनले सामुदायिक वनमा वनजन्य उद्यम संचालन […]

चार स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना

खोटाङ । मध्य पहाडी राजमार्गले छोएको यहाँका चार स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी थालिएको छ । प्रदेश नं १ सरकारको आर्थिक करिडोरअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी गरिएको हो । आयोजनाअन्तर्गत अनाज बीउ, […]

वैदेशिक रोजगारबाट फर्किएर देशमै उद्यम गर्ने ९ युवा सम्मानित

वैदेशिक रोजगारीबाट फर्किएर देशमै उद्यम गरिरहेका नौ जना युवाहरूलाई सरकारले सम्मान गरेको छ।