युवा उद्यमशिलताका लागि नबिल बैंकले गर्यो राष्ट्रिय युवा परिषद र पञ्चेश्वोर गाउँपालिकासँग समझदारी

काठमाडौं । नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवर्धन गरि युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद् पञ्चेश्वर गाउँपालिका बैतडीसँग त्रिपक्षीय समझदारी गरेको छ । यस समझदारी अन्तर्गत सुदुरपश्चिम प्रदेश स्थित बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याइ देशभित्रै युवा उद्यम प्रवर्धन तथा रोजगारी सृजनाद्व

सम्बन्धित सामग्री

राष्ट्रिय नर्सिङ सम्मेलन सम्पन्न

काठमाडौंको एक होटलमा नर्सिङ क्लब नेपाल र युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद सयुक्त आयोजना नेशनल नर्सिङ सम्मेलन 'नेतृत्वको रुपान्तरण तथा युवा र सक्षम नेतृत्वको विकास'भन्ने मुख्य नारा सहित सम्मेलन सम्पन्न भएको हो।

‘संघीय नमूना युवा संसद अभ्यास’ कार्यक्रमको उद्घाटन

राष्ट्रिय युवा परिषद द्वारा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास’को उद्घाटन भएको छ ।  सभामुख अग्निप्रसाद सापकोटाले आज एक कार्यक्रमका बीच सो कार्यक्रमको उद्घाटन गरेका हुन् । कृषि विकास बैंक केन्द्रीय तालिम प्रतिष्ठान बोडेमा आयोजित सो कार्यक्रमको नारा ‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ रहेको छ ।

सम्पदा संरक्षणका लागि युवा पदयात्रा

१७ असार, काठमाडौं । राष्ट्रिय युवा परिषद पर्यटन पथप्रदर्शक युवा सञ्जालको आयोजनामा ‘सम्पदा पदयात्रा’ भएको छ। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाडौंको ठमेलस्थित सञ्चय कोष भवा अगाडि पदयात्राको उदघाटन गरे । पर्यटकीय क्षेत्र ठमेलका विभिन्न भाग हुँदै बसन्तपुरको दरवार स्क्वायर पुगेर पदयात्रा समापन भएको थियो। समापन समारोहमा बोल्दै मन्त्री गहतराजले देशक‍ो विकासको […]

राष्ट्रिय युवा परिषदले मनायो सातौं स्थापना दिवस

२० फागुन, भक्तपुर । राष्ट्रिय युवा परिषदले सातौं स्थापना दिवस मनाएको छ । वि.सं.२०७२ फागुन १९ गते राष्ट्रिय युवा परिषद ऐन जारी भएको दिनलाई परिषदले स्थापना दिवस मान्दै आएको छ । बिहीबार सानोठिमीस्थित परिषद परिसरमा आयोजित कार्यक्रमको उदघाटन समारोहलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले विभिन्न मन्त्रालयमा छरिएका युवा लक्षित कार्यक्रमहरु एकीकृत गरी […]

काभ्रेको नमोबुद्धका राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र बन्ने

राष्ट्रिय युवा परिषदको अगुवाइमा काभ्रेको नमोबुद्ध नगरपालिकामा राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालन गर्न विभिन्न चारपक्षबीचको  समझदारीपत्रमा हस्ताक्षर भएको छ। बुधवार नमोवुद्ध नगरपालिकामा आयोजित कार्यक्रममा राष्ट्रिय युवा परिषद , नमोबुद्ध नगरपालिका , काठमाडौं विश्वविद्यालय र आइडिया स्टुडियो नेपालबीच सो समझदारीमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा परिषदका तर्फबाट कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र प्रशासकीय प्रमुख रमाकान्त शर्मा , नमोवुद्ध नगरपालिकाका तर्फबाट नगर प्र

जुम्लामा नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

नबिल बैंकले जुम्लाको तिलामा उद्यमशिलता विकास र वित्तीय सक्षरता कार्यक्रम गरेको छ । बैंकले तिला गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्धेश्उले ६ दिने उद्यमशिलता विकास र वित्तीय साक्षरता आयोजना गरेको हो ।यसका लागि बैंकले राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो ।

राष्ट्रिय युवा परिषद, पञ्चेश्वर गाउँपालिका र नबिल बैंकको सम्झौता

नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यले राष्ट्रिय युवा परिषद पञ्चेश्वर गाउँपालिका बैतडीसँग त्रिपक्षीय समझदारी गरेको छ ।यस समझदारी अन्तर्गत सुदूरपश्चिम प्रदेश, बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा स्थानीय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउने र दिगो आर्थिक विकासमा योगदान गर्ने […]