‘एक शिक्षण संस्था, एक उद्यम’ कार्यक्रमका लागि प्रस्ताव पेश गर्न राष्ट्रिय युवा परिषदको आग्रह

२५ भदौ, काठमाडौं । राष्ट्रिय युवा परिषदले प्राविधिक तथा व्यावसायिक धार सञ्चालित वा नमुना सामुदायिक माध्यमिक विद्यालयहरूलाई एक शिक्षण संस्था, एक उद्यम कार्यक्रमका लागि प्रस्ताव पेश गर्न आग्रह गरेको छ । परिषद्ले सूचना जारी गर्दै चालू आर्थिक वर्षमा परिषद्को स्वीकृत वार्षिक कार्यक्रम अनुसार इच्छुक विद्यालयलासँग माग गरेको हो । सूचनामा प्राविधिक तथा व्यावसायिक धार सञ्चालित […]