काठमाडौं : सिंहदरबारभित्र कार्यरत अधिकांश कर्मचारीलाई उच्च रक्तचाप र ग्यास्ट्रिकको स्वास्थ्य समस्या देखिएको छ।सिंहदरबार परिसरभित्र वीर अस्पतालले गत चैत ६ गते देखि सञ्चालनमा ल्याएको दिवाकालीन हेल्थ डेस्क परीक्षण गराउन जाने अधिकांश कर्मचारीमा उच्च रक्तचाप र ग्यास्ट्रिकको समस्या देखिएको सिंहदरबार हेल्थ डेस्कका प्रमुख वरिष्ठ स्वास्थ्यकर्मी दीपक मुडभरीले बताए।‘हामीले हेल्थ डेस्क सञ्चालनमा ल्याएको यो दुई हप्ताको बीचमा यहाँ जचाउन आउनेमध्ये धेरै कर्मचारीमा उच्च रक्तचाप र ग्यास्