अहिलेको व्यस्त जीवनशैलीमा उच्च रक्तचाप धेरैमा देखिने दीर्घरोग बनेको छ । उच्च रक्तचाप हुँदा शरीरमा तत्कालै कुनै जटिल समस्या नदेखिने भएकाले धेरैले यसलाई गम्भीरतापूर्वक लिएको पाइँदैन । तर यसकै कारण स्वास्थ्यमा ठूलो समस्या आउन सक्छ । त्यसैले आफ्नो रक्तचाप कति छ भन्ने थाहा पाउन बेलाबेलामा परीक्षण गरिरहनुपर्छ । सामान्यतया माथि १४० सम्म र तल ८०-९० […]