बाढी–पहिरो र डुबानमा परेकालाई उद्धार गर्न, आवश्यक परे हेलिकप्टर प्रयाेग गर्न गृह मन्त्रीको निर्देशन

काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाणले निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि निर्देशन दिनुभएको छ । गृह मन्त्री खाणले हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्थामा तत्काल प्रयोग गर्न पनि गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । उहाँले सुरक्षा निकाय र प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरी सरकारको मुख्य दायित्व नागरिकको जिउ–धनको रक्षा गर्नु रहेको भन्दै विपदमा परेकाको तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । गृह मन्त्री खाणको निर्...

सम्बन्धित सामग्री

गर्भवतीको हेलिकप्टर मार्फत उद्धार

बाजुरा, २ चैत । बाजुरामा एक गर्भवतीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्ला अस्पतालमा उपचाररत बडीमालिका नगरपालिका–९ की २१ वर्षीया सम्झना सुनारको आज हेलिकप्टर मार्फत उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार गर्भवती सुनार जिल्ला अस्पतालमा सुत्केरी हुन आएका थिए । उनको अवस्था जटिल भएपछि थप उपचारका लागि हेलिकप्टरमा कैलालीको धनगढीस्थित […]

उत्तरी गोरखाबाट लेक लागेका २ विदेशीको हेलिकप्टर उद्धार

१३ कात्तिक, गोरखा । उत्तरी गोरखामा लेक लागेर बिरामी भएका दुई विदेशी पर्यटकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । अमेरिकी नागरिक इरिक कोनेल ओलरज र स्वीटजरल्याण्डका नागरिक सोल्भे सोफिया सिह्यूलको सोमवार बिहान एल्टिच्यूड एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । उनका अनुसार चुमनुब्री गाउँपालिका वडा नम्वर ६ रिप्चेतस्थित लुम्जेन गुम्बा पुगेपछि […]

घाइते प्रहरीको हेलिकप्टर मार्फत उद्धार

बैतडी :  बैतडीमा जिप दुर्घटनामा परेर घाइते भएका चार प्रहरी र एक चालकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।   सोमबार बिहान दशरथचन्द राजमार्ग अन्तर्गत  बैतडीको पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको प्रहरी बोकेको जिप दुर्घटनामा परेको थियो।दुर्घटनामा परेर चारजना प्रहरीको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। घाइतेमध्ये ५ जना गम्भीरलाई सेनाको हेलिकप्टर मार्फत कोहलपुर पठाइएको बैतडीको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। हेलिकप्टर मार्फत उद्

प्रशारण लाइनमा चढेका व्यक्तिलाई उद्धार गर्न सेनाको हेलिकप्टर ककनी उड्यो

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको आग्रह पछि नेपाल आर्मीको हेलिकप्टर ककनी तर्फ उडेको छ र अब प्रशारण लाइनमा चढेका व्यक्तिलाई उद्धार गर्न प्रयास गर्नेछ।

हिउँमा ५५ जना फसे‚ उद्धार गर्न कर्णाली सरकारले पठायो हेलिकप्टर

सुर्खेत : जुम्लामा हिउँमा फसेकालाई उद्धार गर्न कर्णाली सरकारले हेलिकप्टर पठाएको छ।जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकप्टर पठाइएको मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए।उनका अनुसार हेलिकप्टर जाजरकोट र जुम्लाको सीमामा रहेको गाग्रा पाटन पुगेर हिउँमा फसेकालाई उद्धार गर्नुका साथै तत्कालका लागि खाद्यान्न वितरण गर्नेछ।हिउँ पाँच फिट जति परेको र त्यहाँ हेलिकप्टर बस्न सक्ने अवस्था नभएपछि भोकबाट बचाउन तत्कालका लागि खानेकुरा खसालिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका

हिउँमा फसेकाको उद्धार गर्न गएको हेलिकप्टर राहत दिएर फिर्ता

जुम्ला : तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका नागरिकलाई उद्धार गर्न गएको हेलिकप्टर राहत दिएर फर्किएको छ।गाग्रीलेकको पाटनमा जडिबुटी संकलन गर्न गएका वेला हिउँमा फसेका व्यक्तिलाई उद्धार गर्न कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएको थियो।बिहीबार भएको हिमपातका कारण जडिबुटी संकलनका लागि पाटन क्षेत्रमा गएका तातोपानी–८ का ३४ जना स्थानीय बासिन्दा हिउँमा फसेको सूचना स्थानीयले दिएका थिए।स्थानीयका अनुसार पाटन क्षेत्रको गाग्रीलेकको ऐडी ओडारमा १४/१५ जना‚ गाग्री ओडारमा ६/७ जना र खोटी सल्

हिउँमा फसेका जुम्लाबासीको उद्धार गर्न हेलिकप्टर पठाईँदै

कर्णाली प्रदेश सरकारले जडिबुटी संकलनका लागि पाटन क्षेत्रमा हिउँमा फसेकाहरुलाई उद्धार गर्न हेलिकप्टर पठाउन थालेको छ।...

निजी खर्चमा हेलिकप्टर चार्टर गरी हिल्साबाट बिरामीको उद्धार

सिमकोट – चीनसँगको सीमानाका हिल्साबाट एक जना बिरामीको हेलिकप्टर चार्टर गरेर काठमाडौं उद्धार गरिएको छ। चीनको पुराङ काउन्टीको ताक्लाकोटमा रहँदै आएका बिरामीको उता उपचार हुन नसकेपछि घरपरिवारका सदस्य र आफन्त मिलेर स्थानीय प्रशासनको समन्वयमा हिल्सा ल्याएर हेलिकप्टरबाट उद्धार गरिएको हो। प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले नाम्खा गाउँपालिका–६ को लिमी स्थायी ठेगाना भएका पेमा नुर्बु लामाको […]

हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

रुकुम पश्चिम – जाजरकाेटमा दुई ओटा बच्चा जन्माएकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका-५ की २५ वर्षीया सरस्वती रावललाई रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट उद्धार गरिएको हो । उहाँलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरेर आज सुर्खेत लगिएको छ । स्थानीय स्वास्थ्य संस्थामा दुई वटा जुम्ल्याह छोराको जन्म दिनुभएकी रावललाई रक्तअल्पताको कारण समस्या बढेपछि गएकाे पौष २९ गते चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो । शिशु जन्मेको १४ दिन पछि अस्पतालमा भर्ना ...

पाँचथर बस दुर्घटना : घाइतेको उद्धार गर्न सरकारले पठायो सेनाको हेलिकप्टर

८ कात्तिक, काठमाडौं। पाँचथर बस दुर्घटनामा घाइते भएकालाई उद्धार गर्न सरकारले नेपाली सेनाको हेलिकप्टर पठाएको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको एमआइ १७ हेलिकप्टर पठाइएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए । पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा बसका चालकसहित ६१ […]