घाइते प्रहरीको हेलिकप्टर मार्फत उद्धार

बैतडी :  बैतडीमा जिप दुर्घटनामा परेर घाइते भएका चार प्रहरी र एक चालकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।   सोमबार बिहान दशरथचन्द राजमार्ग अन्तर्गत  बैतडीको पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको प्रहरी बोकेको जिप दुर्घटनामा परेको थियो।दुर्घटनामा परेर चारजना प्रहरीको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। घाइतेमध्ये ५ जना गम्भीरलाई सेनाको हेलिकप्टर मार्फत कोहलपुर पठाइएको बैतडीको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। हेलिकप्टर मार्फत उद्

सम्बन्धित सामग्री

रुकुम पूर्व दुर्घटनाका घाइतेको उद्दार गर्न सैनिक हेलिकप्टर परिचालन

रुकुमपूर्वको भुमे गाउँपालिका–३ स्थित क्याङसीमा भएको दुर्घटनाका घाइतेलाई उद्दार गर्न सेनाको हेलिकप्टर परिचालन गरिएको छ । बस दुर्घटनाका घाइतेलाई उद्धार गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा सेनाको हेलिकप्टर परिचालन गरिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए । दुर्घटनामा घाइते भएकाहरूको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पठाइएको सह–सचिव पोखरेलले जानकारी दिए । काठमाडौंबाट रूकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका–३ स

घाइते सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा सुरक्षाकर्मी चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीसहित गम्भीर घाइते भएका सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले घाइतेमध्ये गम्भीर अवस्थाका सुरक्षाकर्मीलाई उद्धार गरी अस्पताल पुर्याउनका लागि नेपाली सेनाको हेलिकप्टर पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् […]

घाइते सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा सुरक्षाकर्मी चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीसहित गम्भीर घाइते भएका सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिएका छन् ।गृहमन्त्री खाणले घाइतेमध्ये गम्भीर अवस्थाका सुरक्षाकर्मीलाई उद्धार गरी अस्पताल पुर्याउनका लागि नेपाली सेनाको हेलिकप्टर पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाक

घाइते सुरक्षाकर्मीको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा सुरक्षाकर्मी चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीसहित गम्भीर घाइते भएका सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले घाइतेमध्ये गम्भीर अवस्थाका सुरक्षाकर्मीलाई उद्धार गरी अस्पताल पुर्‍याउनका लागि नेपाली सेनाको हेलिकप्टर पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृह […]

घाइते सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री खाँणले घाइतेमध्ये गम्भीर अवस्थाका सुरक्षाकर्मीलार्ई उद्धार गरी अस्पताल पुर्याउनका लागि नेपाली सेनाको हेलिकप्टर पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्। गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको ह...

संखुवासभा दुर्घटना अपडेट : घाइते पाँच जनाको उद्धारका लागि हेलिकप्टर आउँदै

२६ फागुन, विराटनगर। संखुवासभामा बस दुर्घटना हुँदा घाइते भएका यात्रुलाई हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार दुर्घटनामा घाइते पाँच जनालाई हेलिकप्टर मार्फत धरान पठाउन लागिएको हो । बिहीबार संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका-६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो […]

घरको छतबाट लडेर घाइते महिलाको हेलिकप्टर चार्टर गरेर उद्धार

सिमकोट– घरको छतबाट लडेर घाइते भएकी हुम्लाको नाम्खा गाउँपालिका–५ तुम्कोटकी एक महिलाको हेलिकप्टर चार्टर गरी उद्धार गरिएको छ। ५८ वर्षीया छिरिङ्वा तामाङ माघ २१ गते घरको छतबाट लड्दा घाइते भएकी थिइन्। खराब मौसमका कारण उनको उद्धार हुन सकेको थिएन। तामाङको खुट्टा र ढाड भाँचिएको हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। हिमपात भइरहेका बेला […]

हेलिकप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका भारतीय क्याप्टेनको निधन

गत बुधबार तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनामा परी घाइते भएका भारतीय वायु सेनाका ग्रुप क्याप्टेनको निधन भएको छ ।

सेनाका उच्च अधिकारी बिपिन सवार हेलिकप्टर दुर्घटनाग्रस्त

भारतीय सेनाका उच्च अधिकारी चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बिपिन रावत सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । तमिलनाडुको कुन्नूरमा सेनाको हेलिकप्टर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकप्टरमा बिपिनकी पत्नी समेत सवार थिइन् । दुर्घटनामा परेका ३ जनाको उद्धार गरिएको छ, ३ जना गम्भीर घाइते भएका जनाइएको छ ।

पाँचथर बस दुर्घटना : घाइतेको उद्धार गर्न सरकारले पठायो सेनाको हेलिकप्टर

८ कात्तिक, काठमाडौं। पाँचथर बस दुर्घटनामा घाइते भएकालाई उद्धार गर्न सरकारले नेपाली सेनाको हेलिकप्टर पठाएको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको एमआइ १७ हेलिकप्टर पठाइएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए । पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा बसका चालकसहित ६१ […]