काठमाडौंको टेकुमा आगलागीबाट करिब ३ करोड क्षति

काठमाडौं महानगरपालिका–११ स्थित टेकुमा बिजुली पसलमा आगलागी हुँदा करिब ३ करोडको क्षति भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो टेकुस्थित स्वतन्त्र रिजालको इलेक्ट्रिक पसलमा आगो लागेको थियो ।रिजालले संचालन गरेको तेस्रो तल्लामा बिजुली सर्ट भएर आगलागी हुँदा करिब ३ करोडको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । सुरक्षाकर्मीले ३ वटा दमकल र दुईवटा पानी ट्यांकरको सहायताले आगो नियन्त्रणमा लिएका छन् । 

सम्बन्धित सामग्री

धनकुटामा करिब ८३ करोड बेरुजू

धनकुटा :  जिल्लाका स्थानीय तहमा गत आर्थिक वर्षसम्ममा करिब ८३ करोड बेरुजू देखिएको छ। सात वटा स्थानीय तह रहेको धनकुटामा ८२ करोड ८३ लाख ९३ हजार ७ सय १३ रुपैयाँ बेरुजू रहेको पाइएको हो।जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक प्रगति समिक्षामा स्थानीय तहका प्रतिनिधीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार धनकुटा जिल्लामा सो रकम बेरुजू भएको पाइएको हो।तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटा जिल्लामा सबैभन्दा बढी धनकुटा नगरपालिकामा १९ करोड ६२ लाख ४ हजार ७ सय ८२ रुपैयाँ बेरुजू रहेको छ भने सबैभन्दा कम

पर्यटनबाट श्रीलङ्काले चार महिनामा करिब ७० करोड डलर आम्दानी गर्न सफल

श्रीलङ्काले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.८ प्रतिशतले बढी हो । श्रीलङ्का पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिल महिनामा श्रीलङ्काले पर्यटनबाट १६ करोड ६५ लाख अमेरिकी डलर आम्दानी गरेको बताउनुभयो । श्रीलङ्कामा यस वर्षको पहिलो तीन महिनामा …

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिब ८ करोड मतपत्र

काठमाडौँ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिब ८ करोड मतपत्र छाप्नुपर्ने निर्वाचन आयोगले बताएको छ । स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘अबको चुनावमा ८ करोड मतपत्र छाप्नुपर्छ । एउटा मतदान केन्द्रमा चार वटा मतपेटिका राख्नुपर्छ । यसअनुसार कर्मचारी […]

सल्यानका स्थानीय तहमा करिब ३४ करोड बेरुजु

सल्यान : सल्यानका १० स्थानीय तहको बेरुजु रकम करिब ३४ करोड रहेको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदनमा १० अर्ब ४१ करोड ७७ लाख ५० हजार लेखापरीक्षण गरेकोमा ३३ करोड ७१ लाख ८० हजार बेरुजु देखिएको हो।प्रतिवेदनका अनुसार सबैभन्दा धेरै त्रिवेणी गाउँपालिकाको ४ दशमलव २२ प्रतिशत रहेको छ भने कम शारदा नगरपालिकाको १ दशमलव १५ प्रतिशत रहेको छ।त्रिवेणी गाउँपालिकाले ८१ करोड ९२ लाख ६ हजारको लेखापरीक्षण मध्ये ३ करोड ४५ लाख ३० हजार अर्थात् ४ दशमलव २२ प्रतिशत बेरुजु देखिएको छ। यस्तै शारदा नगरपालिकाले १ अर्

स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने

काठमाडौँ- स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छपाउने गरी तयारी थालेको हो ।  अन्तिम मतदातामा करिब एक करोड ७७ लाख मतदाता हुने अनुमान आयोगले गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी १३ गते अन्तिम मतदाता नामावली प्रकाशन […]

सप्तकोसी विकास बैंकबाट करिब १६ करोड हिनामिना

११ पुस, विराटनगर । सप्तकोशी विकास बैंकको विराटनगरस्थित कर्पाेरेट कार्यालयबाट करिब १६ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । पछिल्लो ६ वर्षयता बैंकको रेमिट शाखाबाट १६ करोड हिनामिना भएको प्रहरीको प्रारम्भिक अनुन्धानले देखाएको छ । बैंकले रकम हिनामिनाको उजुरी परेपछि प्रहरीले रेमिट शाखाको जिम्मेवारी सम्हालेका हिमाल भट्टराईलाई पक्राउ गरेको छ । बैंकका अनुसार रेमिट्यान्सको रकम […]

चिया उद्योगमा आगलागी हुँदा करिब तीन करोड क्षति

इलाम : सूर्योदय नगरपालिका–८ मालुममा रहेको रक्तकाली टी स्टेटमा आगलागी भएको छ। बिहीबार राति करिब १२ बजे आगालागी भएको हो। आगो करिब पाँच घण्टापछि नियन्त्रणमा लिइएको छ।विद्युत चुहावट भई आगालागी हुँदा उद्योगमा रहेको तयारी चिया‚ प्रशोधन गर्ने मेसिन र अन्य भौतिक पूर्वाधार गरी करिब तीन करोड रुपैयाँ बराबर क्षति भएको प्रहरीले बताएको छ।आगलागी भएको करिब ४५ मिनेटपछि सशस्त्र प्रहरी बल बिओपी पशुपतिनगरका प्रहरी निरीक्षक खतिवडाको नेतृत्वमा सशस्त्र प्रहरी, प्रहरी चौकी फिक्कल, सशस्त्र बेस क्या

भारततर्फ लैजान लागेको करिब १ करोड बराबरको केराउ नवलपरासीबाट बरामद

अवैधरूपमा भारततर्फ लैजान लागेको करिब १ करोड बराबरको हरियो केराउ नवलपरासीबाट बरामद गरिएको छ।

अस्पताल पठाउन लागिएका करिब ६ करोड स्वीकृत

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार समालेपछि पहिलो निर्णयको रुपमा अस्पताललाई पठाउने करिब ६ करोड स्वीकृत गरेका छन्। उनले अक्सिजन प्लान्ट र पाइपलाइनका लागि डडेलधुरा, पाटन अस्पताल र भेरी अस्पताललाई दिने रकम स्वीकृत गरेका हुन्। तीन अस्पताललाई तत्काल दिन ५ करोड ८३ लाख २४ हजार रुपैयाँ स्वीकृत भएको हो।

अस्पताल पठाउन लागिएका करिब ६ करोड स्वीकृत

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार समालेपछि पहिलो निर्णयको रुपमा अस्पताललाई पठाउने करिब ६ करोड स्वीकृत गरेका छन्। उनले अक्सिजन प्लान्ट र पाइपलाइनका लागि डडेलधुरा, पाटन अस्पताल र भेरी अस्पताललाई दिने रकम स्वीकृत गरेका हुन्। तीन अस्पताललाई तत्काल दिन ५ करोड ८३ लाख २४ हजार रुपैयाँ स्वीकृत भएको हो।