भारततर्फ लैजान लागेको करिब १ करोड बराबरको केराउ नवलपरासीबाट बरामद

अवैधरूपमा भारततर्फ लैजान लागेको करिब १ करोड बराबरको हरियो केराउ नवलपरासीबाट बरामद गरिएको छ।

सम्बन्धित सामग्री

परासीबाट १ करोड रुपैयाँको हरियो केराउ बरामद

पश्चिम नवलपरासीका सीमावर्ती नाकाबाट केराउ तस्करी बढ्न थालेपछि प्रहरीले विभिन्न स्थानमा चेकिङ्ग प्वाइन्ट राखेर चेकजाँचलाई तीव्रता दिएको छ ।