सप्तकोसी विकास बैंकबाट करिब १६ करोड हिनामिना

११ पुस, विराटनगर । सप्तकोशी विकास बैंकको विराटनगरस्थित कर्पाेरेट कार्यालयबाट करिब १६ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । पछिल्लो ६ वर्षयता बैंकको रेमिट शाखाबाट १६ करोड हिनामिना भएको प्रहरीको प्रारम्भिक अनुन्धानले देखाएको छ । बैंकले रकम हिनामिनाको उजुरी परेपछि प्रहरीले रेमिट शाखाको जिम्मेवारी सम्हालेका हिमाल भट्टराईलाई पक्राउ गरेको छ । बैंकका अनुसार रेमिट्यान्सको रकम […]