बिस्फोट नभएका अमेरिकी हतियारले अझै लिँदै छ अफगानी नागरिकको ज्यान

५४ वर्षीय खुदाइ रहिम अफगानिस्तानको फराह प्रान्तको फराह रोड जिल्लास्थित रिग्रेशन गाउँका बासिन्दा हुन्। उनले सन् २०२१ मा अनएक्सप्लोडेड अर्डनन्स (युएक्सओ) को बिस्फोटमा दुई छोराहरु गुमाएका थिए।साथै उनको अर्को छोरा २०२२ मा भएको माइन बिस्फोटमा गम्भीर घाइते भए। उनका तेस्रो छोराले सन् २०२२ मा खेलौना सोचेर बिस्फोटक पदार्थसँग खेलिरहेका थिए। सो क्रममा उनी बिस्फोटमा परी घाइते भए। उनको पेटमा गहिरो चोट छ।अमेरिकी नेतृत्व गर्ने सैनिक टोलीमा रहेका अन्तिम व्यक्तिले २० वर्ष सैन्य कब्जापछि अगस्ट २०२१ को अन्तिममा अफ

सम्बन्धित सामग्री

अफगानी नागरिक विश्वकै सबैभन्दा जटिल भोकमरी सङ्कटमा : एफएओ प्रतिवेदन

अफगानिस्तानका नागरिक विश्वकै सबैभन्दा जटिल भोकमरी सङ्कटमा रहेका संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले जनाएको छ । अघिल्लो वर्ष तालिबानले नेतृत्व लिएदेखि नै अफगानिस्तानमा खाद्य असुरक्षा बढेको छ । प्रतिवेदनमा अफगानी नागरिक विश्वकै विकराल भोकमरीको समस्यामा रहेका उल्लेख छ । एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो । खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले दुई करोड २८ लाख मानिस प्रभावित भएका छन् । यो कुल जनसङ्ख्याको आधाभन्दा धेरै सङ्ख्या हो ।...

अफगानी नागरिक रिहाइका लागि तालिबान र पाकिस्तानबीच वार्ता

कानुनी कागजात नभएको आरोपमा पक्राउ परेका ३०० अफगानीलाई रिहा गर्न अफगान तालिबान सरकारले पाकिस्तानसँग वार्ता गरिरहेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) को प्रतिवेदनअनुसार पाकिस्तान सबैभन्दा धेरै अफगानी शरणार्थीका लागि आश्रयस्थल बनेको छ ।“पाकिस्तान अफगानीहरूका लागि शरणको सबैभन्दा ठूलो देश हो, जहाँ करिब एक लाख आठ हजार अफगानीहरू छन्,” रिपोर्टमा भनिएको छ ।  सन् २०२१ को अन्त्यसम्ममा एक लाख ३८ हजार ५०० अफगानी शरणार्थीहरू पाकिस्तान, ताजिकिस्तान र इरानमा रहेका छन् ।

अफगानी नागरिक भित्रने डरले जमुनाह नाकामा कडाई

नेपाल–भारत सीमा नाका खुल्ला भएकाले ग्रामीण ठाउँमा पनि निगरानी बढाउन सुरक्षाकर्मीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

अफगानी नागरिक छिर्न नदिन सीमामा कडाइ

अवैध रूपमा नेपाल छिरेका अफगानिस्तानका ११ जना नागरिक केही दिनअघि काठमाडौँमा भेटिएपछि थप छिर्न नदिन नेपाल–भारतका खुला नाकामा कडाइ सुरु गरिएको छ ।

अफगानी नागरिक छिर्न नदिन सीमामा कडाइ

अवैध रूपमा नेपाल छिरेका अफगानिस्तानका ११ जना नागरिक केही दिनअघि काठमाडौँमा भेटिएपछि थप छिर्न नदिन नेपाल–भारतका खुला नाकामा कडाइ सुरु गरिएको छ । सो क्रममा नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाकामा पनि आवागमन गर्नेमाथि कडा निगरानी सुरु गरिनुका साथै राम्ररी चेकजाँच तथा सोधपुछ गरेर मात्रै भारतबाट आउनेलाई आउन दिइएको छ । तालिबानको कब्जापछि अफगानिस्तानबाट विस्थापित नागरिक नेपाल प्रवेश गर्न सक्ने आशङ्का बढेपछि नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ

काठमाडौंको एक होटलबाट ११ अफगानी नागरिक पक्राउ

प्रहरीले काठमाडौंबाट ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ। सिनामंगलको एक होटलबाट उनीहरुलाई सोमबार बिहान पक्राउ गरिएको सीआईवीका प्रवक्ता श्यामकुमार महतोले बताए। ‘सिनामंगलको एक होटलमा विदेशी नागरिक लुकिछिपी बसेका छन् भन्ने...

काठमाडौंबाट ११ अफगानी नागरिक पक्राउ

काठमाडौं, ८ कात्तिक । नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरोले आज ११ जना अफगानी नागरिकहरुलाई पक्राउ गरेको छ । उनीहरु काठमाडौंको सिनामंगलको एकघरबाट पक्राउ परेका हुन् । पक्राउ परेका मध्ये ६ जनाको भारतको आधारकार्ड समेत रहेको प्रहरीले जनाएको छ । उनीहरु रुपन्देहीको नेपाल–भारत सिमाना नाकाबाट प्रवेश गरेको बुझिएको छ ।

गैरकानूनी रुपमा नेपाल प्रवेश गरेका अफगानी नागरिक बसेको कोठामा प्रहरीको छापा

सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएर काठमाडौं आइपुगेका ७ अफगानी नागरिक बसेको कोठामा प्रहरीले छापा मारेको छ । कात्तिक ४ गते काठमाडौं आइपुगेका ५ र असोज २४ गते आएका दुई गरी ७ अफगानीलाई पक्राउ गर्न प्रहरी खटिएको छ । त्यही क्रममा सिनामंगलस्थित एक घरमा भाडामा बसेका एकै परिवारका ५ अफगानीलाई नियन्त्रणमा लिन लागिएको हो ।  अरू २ अफगानी बानियाँटारमै बसेको सूचना प्रहरीले पाएको छ ।  उनीहरूलाई पनि नियन्त्रणमा लिन प्रहरी खटिएको छ । सातैजनालाई पक्राउ गरी अध्यागमन विभागलाई बुझाउने तयारी भएको प्रहरी ...

सिनामंगलबाट ११ जना अफगानी नागरिक पक्राउ

काठमाडौँ । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सिनामंगलस्थित एक घरबाट ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ । ब्युरोको टोलीले आज (सोमबार) बिहान उनीहरु बसेको घरमा छापा हानेर पक्राउ गरेको हो । सुनौली नाकाबाट गैर कानुनी रूपमा नेपाल भित्रिएर काठमाडौँ आइपुगेका उनीहरु सिनामंगलस्थित एक घरमा बसेका थिए । उनीहरुलाई अध्यागमन विभागलाई बुझाउने तयारी भएको ब्युरोले जनाएको […]

अफगानी नागरिक बसेको कोठामा प्रहरीको छापा

सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएर काठमाडौं आइपुगेका ७ अफगानी नागरिक बसेको कोठामा प्रहरीले छापा मारेको छ ।