सिनामंगलबाट ११ जना अफगानी नागरिक पक्राउ

काठमाडौँ । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सिनामंगलस्थित एक घरबाट ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ । ब्युरोको टोलीले आज (सोमबार) बिहान उनीहरु बसेको घरमा छापा हानेर पक्राउ गरेको हो । सुनौली नाकाबाट गैर कानुनी रूपमा नेपाल भित्रिएर काठमाडौँ आइपुगेका उनीहरु सिनामंगलस्थित एक घरमा बसेका थिए । उनीहरुलाई अध्यागमन विभागलाई बुझाउने तयारी भएको ब्युरोले जनाएको […]

सम्बन्धित सामग्री

अफगानी नागरिक रिहाइका लागि तालिबान र पाकिस्तानबीच वार्ता

कानुनी कागजात नभएको आरोपमा पक्राउ परेका ३०० अफगानीलाई रिहा गर्न अफगान तालिबान सरकारले पाकिस्तानसँग वार्ता गरिरहेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) को प्रतिवेदनअनुसार पाकिस्तान सबैभन्दा धेरै अफगानी शरणार्थीका लागि आश्रयस्थल बनेको छ ।“पाकिस्तान अफगानीहरूका लागि शरणको सबैभन्दा ठूलो देश हो, जहाँ करिब एक लाख आठ हजार अफगानीहरू छन्,” रिपोर्टमा भनिएको छ ।  सन् २०२१ को अन्त्यसम्ममा एक लाख ३८ हजार ५०० अफगानी शरणार्थीहरू पाकिस्तान, ताजिकिस्तान र इरानमा रहेका छन् ।

गुजरातमा २८० करोडको हिरोइनसहित ९ पाकिस्तानी र २ अफगानी नागरिक पक्राउ

गुजरात एटीएस र भारतीय कोस्ट गार्डले अप्रिलमा अरब सागरमा डुङ्गाबाट रु २८० करोडको हेरोइन बरामद गरेको छ। जसमा दुई अफगानी नागरिकहरू सहित थप तीन जनालाई पक्राउ गरेको थियो। यसअघि नौ जना पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको गुजरात एटीएसले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

गुजरातमा २८० करोडको हिरोइनसहित ९ पाकिस्तानी र २ अफगानी नागरिक पक्राउ

गुजरात एटीएस र भारतीय कोस्ट गार्डले अप्रिलमा अरब सागरमा डुङ्गाबाट रु २८० करोडको हेरोइन बरामद गरेको छ। जसमा दुई अफगानी नागरिकहरू सहित थप तीन जनालाई पक्राउ गरेको थियो। यसअघि नौ जना पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको गुजरात एटीएसले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

अफगान नागरिकको बयान सुरु

नाका छलि गरेर नेपाल प्रवेश गरेकोमा पक्राउ परेका अफगानी नागरिकलाई अध्यागनम विभागले कारबाही सुरु गरेको छ । सोमबार ११ अफगानी नागरिक पक्राउ परेको र उनीहरुको बयान लिने र अनुसन्धान गर्ने काम भैरहेको विभागका निर्देशक झंंकनाथ ढकालले बताए ।अध्यागन ऐन अनुुसार यसरी नाका छलि नेपाल प्रवेश गरेका विदेशीको हकमा विभागले देश निकाला तथा महानिर्देशकले भिसा शुल्कमा […]

काठमाडौंको एक होटलबाट ११ अफगानी नागरिक पक्राउ

प्रहरीले काठमाडौंबाट ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ। सिनामंगलको एक होटलबाट उनीहरुलाई सोमबार बिहान पक्राउ गरिएको सीआईवीका प्रवक्ता श्यामकुमार महतोले बताए। ‘सिनामंगलको एक होटलमा विदेशी नागरिक लुकिछिपी बसेका छन् भन्ने...

काठमाडौंबाट तीन युवतीसहित ११ अफगानी नागरिक पक्राउ

काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरू पक्राउ परेका छन् । तालिबानले अफगानिस्तान कब्जा गरेपछि उनीहरू भारत हुँदै भागेर नेपाल प्रवेश गरेको थिए ।

काठमाडौंबाट ११ अफगानी नागरिक पक्राउ

काठमाडौं, ८ कात्तिक । नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरोले आज ११ जना अफगानी नागरिकहरुलाई पक्राउ गरेको छ । उनीहरु काठमाडौंको सिनामंगलको एकघरबाट पक्राउ परेका हुन् । पक्राउ परेका मध्ये ६ जनाको भारतको आधारकार्ड समेत रहेको प्रहरीले जनाएको छ । उनीहरु रुपन्देहीको नेपाल–भारत सिमाना नाकाबाट प्रवेश गरेको बुझिएको छ ।

सिनामंगलबाट ११ जना अफगानी नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज सोमबार बिहान उनीहरुलाई पक्राउ गरेको हो।

गैरकानूनी रुपमा नेपाल प्रवेश गरेका अफगानी नागरिक बसेको कोठामा प्रहरीको छापा

सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएर काठमाडौं आइपुगेका ७ अफगानी नागरिक बसेको कोठामा प्रहरीले छापा मारेको छ । कात्तिक ४ गते काठमाडौं आइपुगेका ५ र असोज २४ गते आएका दुई गरी ७ अफगानीलाई पक्राउ गर्न प्रहरी खटिएको छ । त्यही क्रममा सिनामंगलस्थित एक घरमा भाडामा बसेका एकै परिवारका ५ अफगानीलाई नियन्त्रणमा लिन लागिएको हो ।  अरू २ अफगानी बानियाँटारमै बसेको सूचना प्रहरीले पाएको छ ।  उनीहरूलाई पनि नियन्त्रणमा लिन प्रहरी खटिएको छ । सातैजनालाई पक्राउ गरी अध्यागमन विभागलाई बुझाउने तयारी भएको प्रहरी ...