अफगानी नागरिक बसेको कोठामा प्रहरीको छापा

सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएर काठमाडौं आइपुगेका ७ अफगानी नागरिक बसेको कोठामा प्रहरीले छापा मारेको छ ।

सम्बन्धित सामग्री

गैरकानूनी रुपमा नेपाल प्रवेश गरेका अफगानी नागरिक बसेको कोठामा प्रहरीको छापा

सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएर काठमाडौं आइपुगेका ७ अफगानी नागरिक बसेको कोठामा प्रहरीले छापा मारेको छ । कात्तिक ४ गते काठमाडौं आइपुगेका ५ र असोज २४ गते आएका दुई गरी ७ अफगानीलाई पक्राउ गर्न प्रहरी खटिएको छ । त्यही क्रममा सिनामंगलस्थित एक घरमा भाडामा बसेका एकै परिवारका ५ अफगानीलाई नियन्त्रणमा लिन लागिएको हो ।  अरू २ अफगानी बानियाँटारमै बसेको सूचना प्रहरीले पाएको छ ।  उनीहरूलाई पनि नियन्त्रणमा लिन प्रहरी खटिएको छ । सातैजनालाई पक्राउ गरी अध्यागमन विभागलाई बुझाउने तयारी भएको प्रहरी ...