काठमाडौं :सर्वोच्च अदालतले जारी गरेको ‘अनौठो’ अन्तरिम आदेशकाका कारण गत वर्ष ने अवकाश पाउनुपर्ने नेपाल राष्ट्र बैंकका निर्देशक पदका एक अधिकारी पदमा बसिरहेका छन्।
कान्तिपुर दैनिकमा समाचार छ, निर्देशक भीष्म उप्रेतीको निवेदनमाथि अन्तरिम आदेश जारी भए पनि सर्वोच्चले मुद्दाको सुनुवाइ नगर्दा अवकाश अवधि असीति लम्बिरहेक...