भक्तपुरमा बिस्का जात्रा सुरु (लाइभ)

काठमाडौं– भक्तपुरको ऐतिहासिक बिस्का जात्रा सुरु भएको छ। भक्तपुरमा भैरवनाथको रथ तानी जात्रा शुरु गरिएको हो। यो जात्रा ९ दिन ८ रात सम्म मनाइन्छ ।

सम्बन्धित सामग्री

आज सकिँदै बिस्का जात्रा

काठमाडौं । नौ दिन आठ रात लामो भक्तपुरको बिस्का जात्रा मंगलबार सकिँदै छ । जात्राको अन्तिम दिन मंगलबार साँझ भक्तपुरको गहिटीमा रहेको भैरवनाथको रथ तानेपछि जात्रा समापन हुनेछ । यसअघि चैत २७ गते यही रथ तानेर जात्रा सुरू भएको थियो । जात्राको अन्तिम दिनलाई ‘‘द्य थहाँ बिज्यागु’ अर्थात् ‘देवतामाथि सवारी हुने’ भनिन्छ । यस दिन […]

भक्तपुरमा सुरु भयो बिस्का जात्रा (फोटो फिचर)

२७ चैत, भक्तपुर । आइतबार साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पुर्‍याएर भैरवनाथको रथ तानातान गर्दै भक्तपुरमा बिस्का जात्रा सुरु भएको छ । जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ । काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) […]

भक्तपुरमा बिस्का जात्रा शुरु (तस्वीर)

भक्तपुर : भक्तपुरमा यस वर्षको बिस्का जात्रा शुरु भएको छ। भक्तपुरको तमारीस्थित पाँचतले मन्दिरअगाडिबाट आइतबार साँझ नकिंजु अजिमाको रथलाई घटखामा लगी भैरवनाथको रथ तानातान गर्दै बिस्का जात्रा शुरु भएको हो। यो जात्रा भक्तपुरमा ८ रात ९ दिनसम्म हुन्छ।प्यागोडा शैलीमा बनाइएको काठको तीनतले भैल खःलाई क्वने र थनेका (तल्लो र माथ्लो टोलका) बासिन्दाले रथको अगाडि ५ वटा र पछाडि ४ वटा डोरीले तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परम्परा छ। बिस्का जात्राको मुख्य आकर्षण नै रथ तानातान

भक्तपुरमा बिस्का जात्रा  सुरु हुँदै

काठमाण्डाै - भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध बिस्का अर्थात बिस्केट जात्रा आजदेखि हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज बेलुका तमारीमा रहेको पाँचतले मन्दिर अगाडिबाट नकिङ्जु अजिमाको रथलाई घटखामा पुर्याएर भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ । जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ । बिस्का जात्राको पाँचौँं दिन अर्थात नयाँ वर्ष वैशाख १ गतेका दिन बेलुका अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिन्छ। लिङ्गो ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा गरि...

भक्तपुरमा बिस्का जात्रा सुरु हुँदै

भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरुआत हुँदै छ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पुर्‍याएर भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ । जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ । जात्रामा रौनकमा झुम्नेसँगै सुरक्षाको चिन्ता पनि उत्तिकै […]

बिस्का जात्रा शान्तिपूर्ण रूपमा मनाउन आग्रह

भक्तपुर– भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले २०७८-०७९ को बिस्का जात्रा भव्य र सभ्य तरिकाले सम्पन्न गर्न सम्बन्धित सरोकारवालालाई आग्रह गरेकी छन् ।उपप्रमुख रजनी जोशीको अध्यक्षतामा बसेको बैठकले नजिकिँदै गरेको भक्तपुरको बिस्केट जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सरोकारवालासँग आग्रह गरेको हो । बैठकमा उपप्रमुख जोशीले निर्धारित समयमा जात्रा सुरक्षित ढंगले सम्पन्न गर्न भक्तपुर नपाले […]

बिस्का : जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्का: जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले बिस्का: जात्रा नगर्न बरू सामान्य तरिकाले मनाउन निर्देशन दिएको थियो। सोही निर्देशनविरूद्ध अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश गरेको हो। यता भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय […] The post बिस्का : जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

बिस्का जात्रा : ङातापोलमा मैनबत्ती बालेर प्रशासनको विरोध

काठमाडौं : भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिस्का जात्रा रोक्ने निर्णय गरेपछि स्थानीय आक्रोशित बनेका छन्। भारतमा कोरोना संक्रमण बढ्दै गएको भन्दै नेपालमा समेत संक्रमणको जोखिम बढ्दै गएको कारण देखाएर प्रशासनले बिस्कामा य: सिं ठड्याउने, भैल: ख: (भैरवनाथको रथ) तान्ने लगायतका गतिविधि नगर्ने निर्णय गरेको थियो। यता, गुठियार र स्थानीयले भने…