भक्तपुरको प्रसिद्ध बिस्का जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरोकारवालाहरूको बैठक

नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार बिस्का जात्रासँग सम्बन्धित सरोकारवालाहरूसँग बैठक सम्पन्न भयो ।बैठकमा बोल्दै नगर प्रमुख प्रजापतिले विगतका तुलनामा भक्तपुरको बिस्का जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न हुँदै आएको बताउँदै जात्रासित सम्बन्धित सरोकारवालाहरूले आ–आफ्नो जिम्मेवारी पूरा गरे निर्धारित समयभित्र जात्रा शान्तिपूर्ण ढंगले सम्पन्न हुने बताए ।उनले आन्तरिक तथा […]