आज सकिँदै बिस्का जात्रा

काठमाडौं । नौ दिन आठ रात लामो भक्तपुरको बिस्का जात्रा मंगलबार सकिँदै छ । जात्राको अन्तिम दिन मंगलबार साँझ भक्तपुरको गहिटीमा रहेको भैरवनाथको रथ तानेपछि जात्रा समापन हुनेछ । यसअघि चैत २७ गते यही रथ तानेर जात्रा सुरू भएको थियो । जात्राको अन्तिम दिनलाई ‘‘द्य थहाँ बिज्यागु’ अर्थात् ‘देवतामाथि सवारी हुने’ भनिन्छ । यस दिन […]