भक्तपुरमा हुने भयो बिस्का जात्रा, 'जनभावनाको कदर गर्दै नगरपालिकाले गरेको निर्णयमा प्रशासन सकारात्मक'

काठमाडौं : भक्तपुरमा बिस्का जात्रा हुने भएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसलाई कारण देखाउँदै बिस्का जात्रा नगर्ने निर्णय गरेको थियो। प्रशासनको उक्त निर्णयको विरोधमा स्थानीयले तीनदिन देखि प्रदर्शन गर्दै आएका थिए। प्रशासनले सबै क्षेत्र खुला गर्ने र कोरोना भित्रिन नदिन भन्दा जात्रा संचालन गर्न नदिन केन्द्रीत भएको भन्दै स्थानीयले…

सम्बन्धित सामग्री

बिस्का जात्राको अवसरमा सद्‌भाव र्‍याली

ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आह्वान गर्दै आइतबार सद्भाव र्‍याली तथा जनचेतना कार्यक्रम आयोजना गरिएको छ । भक्तपुर नगरपालिकाले आयोजना गरेको एउटा सद्भाव र्‍याली दत्तात्रयबाट सुरु भएर गोल्मढी, सुकुलढोका हुँदै टौमढी पुगेको थियो भने दूधपाटीबाट सुरु भएको अर्को र्‍याली भार्वाचो, टेखापुखु, नासमना, बुलुँचाहुँदै टौमढी पुगेर सभामा परिणत भएको थियो ।

‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु

काठमाडौं : भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले आफ्नो ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु गरेको छ।मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गरे। नगरपालिकाले यसलाई विश्व सम्पदा सूचीमा समावेश हुने गरी अभियान सुरु गरेको उनले जानकारी दिए।बैशाख ३० देखि जेठ २ सम्म चल्ने याे जात्राको तयारी साथै जात्रालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि प्रचार गरिदिन मेयर श्रेष्ठले सञ्चार

‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु

मध्यपुर थिमी नगरपालिकाले ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु गरेको छ ।  मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गर्दै यसलाई विश्व सम्पदा सूचीमा समावेश हुने गरी अभियान सुरु गरिएको जानकारी दिएका हुन् ।मंगलबार काठमाडौं भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी उनले त्यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि आगामी बैशाख ३० गतेदेखि बैशाख २ गतेसम्म हुने सो ज

बिस्का : जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्का: जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले बिस्का: जात्रा नगर्न बरू सामान्य तरिकाले मनाउन निर्देशन दिएको थियो। सोही निर्देशनविरूद्ध अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश गरेको हो। यता भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय […] The post बिस्का : जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

पुनर्निर्माण हुँदैछन् थिमिका सम्पदा

मध्यपुर थिमि नगरपालिकाले पुराना, ऐतिहासिक स्थल, पाटी र पोखरीको पुनर्निर्माण र संरक्षण कार्यलाई अगाडि बढाएको छ । आगामी वैशाखमा पर्ने बिस्का जात्रा (बिस्का नखः) अघि नै सम्पन्न गर्नेगरी मध्यपुर थिमि नगरपालिका–४, मा निगु पुखु (दुई पोखरी)को निर्माण भइरहेको छ ।