मधेस प्रदेशमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्थापना हुने

प्रदेश मन्त्रिपरिषद बैठकले मन्त्रालयहरुको नाम हेरफेर गर्दै स्वास्थ्य तथा जनसंख्या  मन्त्रालय कायम गर्ने निर्णय गरेको हो।

सम्बन्धित सामग्री

अन्तराष्ट्रिय बालबालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य सम्मेलन सम्पन्न

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य तथा सेवा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको सम्मेलन राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था विश्व स्वास्थ्य संगठन, युनिसेफ सिविन लगायतको सहयोगमा भएको हो।...

स्वास्थ्य मन्त्रालयको १ अर्ब २२ करोड रुपैयाँ बेरुजु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा १ अर्ब २२ करोड २८ लाख रुपैयाँ  बेरुजु देखिएको छ।

सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयकी सचिव जोशीलाई स्वास्थ्य मन्त्रालय तानियो

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव रिता भण्डारी जोशीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई स्वास्थ्य मन्त्रालयमा तानेको हो।

स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीले पाउने

नेकपा एकीकृत समाजवादीले स्वास्थ्य जथा जनसंख्या मन्त्रालय पाउने भएको छ। सत्तारूढ गठबन्धनबीच स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीलाई दिने सहमति भएको हो।

स्वास्थ्य मन्त्रालयमा विज्ञता नमिल्नेलाई  जिम्मेवारी, विषयविज्ञहरू कामविहीन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका अधिकांश महाशाखा र केन्द्र विज्ञता नमिल्ने प्रमुखहरूले हाँकिरहेका छन् । जब कि भएका विषयविज्ञहरूलाई भने महिनौँदेखि फाजिलमा राखिएको छ । यो कर्मचारी समायोजन ऐनविपरीत हो । सात महाशाखामध्ये चारवटामा...

गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा विनोद बिन्दु शर्मा

सरकारले गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा विनोद बिन्दु शर्मालाई नियुक्त गरेको छ। गण्डकी प्रदेशमा हालै मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गठन भएको थियो।

स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारभित्र सर्ने भएको छ । नागरिकको भिड बढ्दै जाँदा दैनिक कामकाजमा समस्या हुन थालेपछि स्वास्थ्य मन्त्रालयलाई सिंहदरबारभित्र सार्न लागिएको हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयभित्र...