सात बुँदे घोषणा पत्र सार्वजनिक गर्दै सकियो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौँ राष्ट्रिय सम्मेलन

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौँ राष्ट्रिय सम्मेलन सकिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको दुई दिने सम्मेलन सात बुँदे घोषणा पत्र सार्वजनिक गर्दै सकिएको हो।

सम्बन्धित सामग्री

हब तथा स्याटेलाइट अस्पताल संजालको राष्ट्रिय सम्मेलनबाट ११ बुँदे घोषणापत्र जारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हब तथा स्याटेलाइट अस्पताल संजालको राष्ट्रिय सम्मेलनको ११बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ।