स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन आगामी बिहीबारदेखि सुरू हुने भएको छ ।स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार पत्रकारसम्मेलन गरी स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन १७ र १८ गते हुने बताएको हो । ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कार्यन्वयनको लागि प्रमाण’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा वैज्ञानिक, शोधकर्ता, विश्वविद्यालयहरू, विद्यार्थी, बाह्य विकास […]

सम्बन्धित सामग्री

दुई दिने तेस्रो स्वास्थ्य शिखर सम्मेलन सम्पन्न

काठमाडौँ।  नेपाल चिकित्सक संघ (एनएमए) ले आयोजना गरेको दुई दिने तेस्रो स्वास्थ्य शिखर सम्मेलन १६ बुद्धे घोषणापत्र जारी गर्दै काठमाडौँमा  सोमबार सम्पन्न भएको छ । दुईदिने सम्मेलनमा छलफल गरिएका विभिन्न ६ विषयबाट निस्किएको निचोड निकालिएको घोषणापत्र बाचनपछि  एनएमएका अध्यक्ष डा अनिल विक्रम कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालएका सचिव डा रोशन पोखरेललाई हस्तान्तरण गरेका थिए । […]

नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन हुने

काठमाडौँ – नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन हुने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही चैत्र २८ र २९ गते काठमाडौँमा सो शिखर सम्मेलनको आयोजना गर्न लागिएको जानकारी गराएको हो। ‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वयनका लागि तथ्य अन्वेषण’ भन्ने मूल नाराका साथ आयोजना हुने सो शिखर सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने […]

स्वास्थ्य वैज्ञानिकको शिखर सम्मेलन काठमाडौंमा शुरु

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन आज (आइतबार) काठमाडौंमा शुरु भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको सम्मेलनको पहिलो दिन प्रि-समिटका रूपमा स्वास्थ्यका विविध विषयका अनुसन्धानमूलक प्रस्तुति भएका छन्। सम्मेलनको उद्घाटन भने सोमबार मात्र हुनेछ।सम्मेलन ३ दिन चल्नेछ। सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तरराष्ट्रिय विज्ञलाई प्रस्तुतिका लागि आमन्त्रण गरिएको परिषद्ले जनाएको छ। सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धि

राज्यले अनुसन्धानमा लगानी गर्नै चाहेन

काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषदले यहि चैत २७ देखि २९ गतेसम्म स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन गर्दै छ।यस अगाडि सातवटा शिखर सम्मेलन भइसकेका छन्। तर, त्यसको उपलब्धी आम नागरिकले अनुभूति गर्न पाएका छैनन्। परिषदले वर्षेनी गर्ने अनुसन्धानले सार्थकता नपाउने गरेको भन्दै आलोचना हुदै आएको छ। अझै नेपालमा भएका अनुसन्धानलाई अन्तर्राष्ट्रिय हैन राष्ट्रिय जगतले नै मान्यता दिएको छैन।यस्तो बेला परिषदले गर्न लागेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन यस अगाडीको भन्दा के

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौ शिखर सम्मेलन सुरु : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौ शिखर सम्मेलन बिहीबारदेखि शुरु भएको छ । जनस्वास्थ्य संकटका बेला अनुसन्धान : निति र - शिखर सम्मेलन

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन बिहीबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन आगामी बिहिबार देखि सुरू हुने भएको छ ।

दुर्इ दिने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन सुरु

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन राजधानीमा सुरु भएकाे छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएकाे सम्मेलनको स्वास्थ्य राज्यमन्त्री पद्मा...