एउटा कलमका कारण विमान आपतकालिन अवतरण

एयर चाइनाको उडानमा आइतबार एक यात्रीले कलमको सहयोगमा विमान परिचारिकालाई बन्धक बनाएपछि विमानको आपतकालिन अवतरण गरिएको छ ।

सम्बन्धित सामग्री

श्री एयरलाइन्सको विमान आपतकालिन अवतरण

काठमाडौं । इन्जिनमा धूँवा आएपछि श्री एयरलाइन्सको विमान नेपालगन्जमा आपतकालिन अवतरण गरिएको छ । स्टेशन इञ्चार्ज पर्शुराम चौधरीका अनुसार श्री एयरलाइन्सको ९ एन-एएनएफ जहाज बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगन्जबाट काठमाडौंका लागि उडेको विमानमा सात मिनेटमै समस्या आएको थियो । ‘सामान्य प्राविधिक समस्या हो,’ उहाँले नेपालटीभी अनलाइनसँग भन्नुभयो, ‘अहिले ठीक भइसकेको छ ।’ जहाजमा […] The post श्री एयरलाइन्सको विमान आपतकालिन अवतरण appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

उडिरहेको विमानभित्र यी यात्रीले एयरहोस्टेजलाई २ मुक्का हाने

अमेरिकामा एक विमान यात्राको क्रममा एक यात्रुले एयरहोस्टेसमाथि मुक्का हानेका छन् ।  घटनापछि न्यूयोर्क सिटीबाट क्यालिफोर्नियाको ओरेन्ज काउन्टी गइरहेको अमेरिकन एयरलायन्सको विमान आकस्मिक अवतरण गराइएको थियो ।  विमानमा अन्य यात्रुका अनुसार पुरुष यात्रुले आफ्नो मास्क लगाउने विषयमा विवाद गरेर एयर होस्टेजको अनुहारमा २ मुक्का हानेका थिए ।  यसपछि अमेरिकन एयरलायन्सको उडान ९७६ को पाइलट डेनवरले इन्टरनेशनल एयरपोर्टमा विमानको आपतकालिन अवतरण गरेका थिए । विमानमा यात्रा गरेका एक यात्रुका अनुसार मुक्का प्रहारपछि ...

रसियामा विमान दुर्घटना हुँदा १६ को मृत्यु

मस्को,(एजेन्सी)  । रसियामा बिसजना प्याराशुट गर्ने व्यक्ति र दुईजना चालकदल सवार एउटा विमान उडेको केहि क्षणपछि नै एउटा इन्जिनमा खराबी आएको कारण आइतवार दुर्घटनाग्रस्त भएको रुसी सरकारी समाचार निकाय इतार तासले जनाएको छ । पायलटद्वयले तत्काल आपतकालिन अवतरण गर्ने क्रममा धावनमार्ग नजिक रहेको एउटा सवारी साधनमा ठोकिएर विमान पल्टिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यस दुर्घटनामा […]

बुद्ध एयरको जहाज काठमाडौमा आपतकालिन अवतरण गर्यो

काठमाडौँ । ७७ जना यात्रु बोकेर विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियरमा समस्या आएपछि अवतरण नगरी काठमाडौँमा अवतरण गरेको छ । उक्त विमान केही बेरअघि मात्र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । नागरिक उड्डयन प्राधिकरणका निमित्त प्रमुख राजकुमार क्षेत्रीले ल्यान्डिङ गियरमा समस्या देखिएपछि विराटनगरमा अवतरण हुन नसकेको र समस्या भएको अवस्थामा उपलब्ध […]

यात्रु बेहोस भएपछि बीच बाटै फर्कियो बुद्ध एयर, काठमाडौंमा आपतकालिन अवतरण

काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको विमान बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।  यात्रुको स्वास्थ्यमा समस्या आएपछि उडान भरेको करिब २० मिनेटमै डाइभर्ट गरिएको बुद्ध एयरका निर्देशक रुपेश जोशीले लोकान्तरलाई जानकारी दिए ।  उनका अनुसार, बिमान उडेको केही समयमा नै एक यात्रु बेहोश भएपछि विमान डाइभर्ट गरिएको हो । उनले भने, अहिले विमान काठमाडौं आइसकेको छ, बिरामीलाई अस्पतालमा लगिएको छ ।

अर्को बोइङ–७३७ म्याक्सको पनि आपतकालिन अवतरण

बोइङ–७३७ म्याक्सको अर्को विमान पनि आपतकालिन अवतरण गर्नु परेको छ । साउथवेस्ट एयरलायन्सको ७३७ म्याक्स विमान इन्जिनमा समस्या देखा परेपछि फ्लोरिडाको ओर्लान्डोमा आपतकालिन अवतरण गर्नु परेको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ । मंगलबार ओर्लान्डो इन्टरनेसनल एयरपोर्टबाट उडान भरेको विमानका क्रुले इमरेन्सीको घोषणा गरेपछि सोही विमानस्थलमा सुरक्षित रुपमा फर्केको थियो ।

-यानएयरको उडानमा अक्सिजनको कमीपछि आपतकालिन अवतरण

आयरल्यान्डको विमान कम्पनी -यानएयरको विमानमा अक्सिजनको स्तर कमी भएपछि विमानलाई फ्रैंकफर्टको हान विमानस्थलमा आपतकालिन अवतरण गर्नु परेको छ ।