मस्को,(एजेन्सी) । रसियामा बिसजना प्याराशुट गर्ने व्यक्ति र दुईजना चालकदल सवार एउटा विमान उडेको केहि क्षणपछि नै एउटा इन्जिनमा खराबी आएको कारण आइतवार दुर्घटनाग्रस्त भएको रुसी सरकारी समाचार निकाय इतार तासले जनाएको छ । पायलटद्वयले तत्काल आपतकालिन अवतरण गर्ने क्रममा धावनमार्ग नजिक रहेको एउटा सवारी साधनमा ठोकिएर विमान पल्टिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यस दुर्घटनामा […]