बार्सिलोना र एट्लेटिको मड्रिड घरेलु मैदानमै पराजित, सोसिडाडमाथि रियल मड्रिडको जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना रियल बेटिसँग पराजित भएको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोना बेटिससँग ०-१ गोलअन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बेटिसका जुआनमीले ७९ औं मिनेटमा गोल गर्दै बार्सिलोनामाथिको जित सुनिश्चित गरेका थिए। त्यस्तै अर्को खेलमा एट्लेटिको मड्रिड मालोर्कासँग…