लैनचौरमा सडक भासियो (तस्बिरहरु)

काठमाडौं । सडक भासिएर ढल फुट्दा काठमाडौंको लैनचौर सडक खण्ड अवरुद्ध भएको छ । लैनचौरस्थित नेपाली सेनाको ब्यारेकको पर्खाल नजिकको सडकको ढल दुई पटकसम्म फुट्दा ढलको पानी सडकभरी बग्दा यात्रुहरुलाई समस्या परेको छ । फुटेको ढलको पानी दुवैतर्फ बगेकाले सडकमा ट्राफिक जाम भएको छ । मेलम्चीको पानीको फोर्सले सडक भासिएको अनुमान गरिए पनि सरकारी निकायले […]

सम्बन्धित सामग्री

वर्षाले भासियो हुलाकी सडक, आवागमन  बन्द

काठमाडौँ । वर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ । हुलाकी राजमार्गको गढवा-राजपुर सडक खण्डअन्तर्गत राजपुर गाउँपालिका-२ मटेरियामा कल्भर्ट र सडकको केही भाग भासिएको छ ।   पानी निकास हुन नसक्दा सडक र कल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन् । सडकमा क्षति हुँदा आवागमन रोकिएको छ ।  हुलाकी सडकअन्तर्गत  बनिरहेको सडक तत्काल मर्मत गरेर सञ्चालनमा […]

वर्षाले भासियो हुलाकी सडक

वर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ । हुलाकी राजमार्गको गढवा–राजपुर सडक खण्डअन्तर्गत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट र सडकको केही भाग भासिएको छ ।  पानी निकास हुन नसक्दा सडक र कल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन । सडकमा क्षति हुँदा अवागमन रोकिएको छ । हुलाकी सडकअन्तर्गत  बनिरहेको सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् । अहिले  पूर्वमा कालाकाटेदेखि पश्चिममा राजपुरको गंगदीसम्मको करिब ४० किलोमिटर सडक कालोपत्रेको काम भइरहेको हो

वर्षाले भासियो हुलाकी सडक

दाङ – वर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ । हुलाकी राजमार्गको गढवा–राजपुर सडक खण्डअन्तर्गत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट र सडककाे केही भाग भासिएको छ । पानी निकास हुन नसक्दा सडक र गल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन्।  सडकमा क्षति हुँदा आवागमन रोकिएको छ । हुलाकी सडकअन्तर्गत  बनिरहेको सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन […]

सडक भासियो, कल्भर्ट जोखिममा

धनगढी उपमहानगरपालिका वडा नम्बर १ र वडा नम्बर ५ जोड्ने सडक भासिएर कल्भर्ट जोखिममा परेको छ । जथाभावी डोजर लगाई सडक र कल्भर्ट संरक्षणका लागि बनाइएको तटबन्ध भत्काएपछि सडक भासिएको हो ।धनगढी वडा नम्बर १ स्थित नविन जिम क्लब पछाडिदेखि वडा नम्बर ५ तारानगर जाने सडक भासिएको हो । सडक भासिएपछि दुई वटा वडा जोड्ने कल्भर्ट भत्किने जोखिममा रहेको स्थानीयवासी बताउँछन् ।धनगढी उपमहानगरपालिकाले नाला अतिक्रमण हटाउने अभियानअन्तर्गत वडा नम्बर ५ सुकुटी नालामा डोजर लगाउन सुरु गरेको थियो । अतिक्रमित भौतिक संरचना हटाउने नाम

मुग्लिङ-नारायणगढ सडक भिमकाय ढुंगा खसेकै ठाउँमा भासियो

डाेलराज रानाभाट चितवन । निरन्तर परेको वर्षाले मुग्लिङ-नारायणगढ सडक भासिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर २९ को १४ किलोमा सडक भासिएको हो । यस अघि भिमकाय ढुँगा खसेकै ठाउँमा अहिले सडक भासिएको छ । यस अघि भरतपुर २९ सेतीदोभानमा पहिरो खसेर बाटो दुइतर्फी अवरुद्ध भइरहेको छ ।

पोखराको महेन्द्रपुलमा सडक र फुटपाथ भासियो

आइतबारदेखि भएको निरन्तरको वर्षाका कारण पोखराको मुख्य बजारस्थित महेन्द्र पुलमा सडक भासिएको छ। महेन्द्रपुल र पालिखेचोक (साँघुको मुख)बीचको भागमा सडक भासिएको हो। महेन्द्रपुलस्थित गरिमा विकास बैंकको आडैको सडक पेटी र सडक...

हेर्दाहेर्दै भासियो सडक र फुटपात

कास्की, भदौ ७ । पोखरामा शनिबार साँझदेखि परिरहेको पानीका कारण जमिन भासिन थालेको छ । निरन्तर परिहेको पानीले नदीपुर, चिप्लेढुङ्गा, महेन्द्रपुल बजारको सडक भासिएको छ। महेन्द्रपुलमा भासिएको सडक सडक विस्तारै बढ्दै गएर ठूलो खाडल परिसकेको छ । हाल प्रहरीले थप क्षति हुन नदिन भासिएको खाडल पुरिरहेको छ ।

पोखराको मुख्य बजार महेन्द्रपुलको सडक भासियो

अविरल वर्षाका कारण गएराति पोखराको मुख्य बजार महेन्द्रपुलको सडक भासिएको छ । भासिएको सडक स्थानीयको सहयोगमा प्रहरीले पुरेको छ ।  पोखरा महानगरपालिका वडा नम्बर ९, महेन्द्रपुलस्थित गरिमा विकास बैंकको शाखा रहेको भवन अगाडिको पक्की पिच सडक भासिएको हो । करिव ५ मिटर लामो र ३ मिटर गहिरो खाडल हुने गरी सडक भास्सिएको होे । मुख्य बजार क्षेत्रकै सडक यसरी भासिएपछि स्थानीय त्रसित बनेका छन् । नजिकै पार्किङ गरिराखेको कारको केही भाग धसिएकोमा प्रहरी र स्थानीयले उचालेर सुरक्षित स्थानमा लगेका थिए ।  सडकमा भ्वाङ परेको देखेपछि...

पृथ्वी राजमार्गको फिस्लिङमा सडक भासियो

चितवन, असार २० । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङमा सडक भासिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार करिब ३० मिटर लम्बाई र १६ मिटरको चौडाइमा सडक भासिएको हो । सडक भासिएकाले अत्यावश्यक सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ । निरन्तरको झरीले आइतबार बिहान सडक भासिएको हो ।

फिस्लिङमा सडक भासियो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा सडक भासिएको छ । लगातारको वर्षासँगै आज बिहान सडक भासिएपछि अहिले सवारी साधन एकतर्फी मात्र सञ्चालनमा आएको छ । केही महीनाअघि मात्रै कालोपत्र थपिएको सो सडकमा लगातारको वर्षाका कारण छेउ भासिएको हो । काठमाडौँ भित्रिने मुख्य राजमार्ग नै भासिएपछि एकतर्फी मात्र सञ्चालन हुँदा सवारी साधन जाम […]