पोखराको महेन्द्रपुलमा सडक र फुटपाथ भासियो

आइतबारदेखि भएको निरन्तरको वर्षाका कारण पोखराको मुख्य बजारस्थित महेन्द्र पुलमा सडक भासिएको छ। महेन्द्रपुल र पालिखेचोक (साँघुको मुख)बीचको भागमा सडक भासिएको हो। महेन्द्रपुलस्थित गरिमा विकास बैंकको आडैको सडक पेटी र सडक...

सम्बन्धित सामग्री

उपत्यकाका सडक र फुटपाथ अस्तव्यस्त

काठमाडौं उपत्यकाका कतिपय फुटपाथ पछिल्लो समय धुलाम्य र धरापपूर्ण अवस्थामा छन् । फुटपाथमा अलपत्र अवस्थामा छाडिएका बढेमानका खाल्डामा परिने जोखिम मात्रै होइन, असरल्ल छरिएका निर्माण सामग्रीले दिनहुँजसो दुर्घटना निम्त्याइरहेको छ ।  डिल्लीबजारबाट पुतलीसडकतर्फ...

काठमाडौँ महानगरविरुद्ध फुटपाथ व्यवसायीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – फुटपाथ व्यापारीहरुले काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन्। संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिको आयोजनामा महानगरविरुद्ध विरोध प्रदर्शन भएको हो। शान्तिबाटिकाबाट जुलुससहित प्रदर्शन गरेका उनीहरुल काठमाडौँ प्लाजा पुगेर धर्ना दिएका थिए। काठमाडौँ महानगरविरुद्ध फुटपाथ व्यापारीहरु निरन्तर आन्दोलित छन्।

एयरपोर्ट–माइतीघरको फुटपाथ भत्काएर तार भूमिगत गर्न प्राधिकरणको माग

सडक विभाग भन्छ– अनुमति दिन सकिँदैन एयरपोर्टदेखि माइतीघरसम्मका फुटपाथ काठमाडौंका अन्य ठाउँका भन्दा राम्रा र चिटिक्क छन् । सडक डिभिजन काठमाडौं र काठमाडौं महानगरले यो खण्डको फुटपाथ मर्मत एक वर्षअघि मात्रै गरेको...

कालोपत्रे र फुटपाथ सडक ७ दिन भित्र निर्माण गरिसक्ने टेलिकमको प्रतिवद्धता

नेपाल टेलिकमले अप्टिकल फाइबर ओछ्याउने क्रममा भत्काएको कालोपत्रे  र फुटपाथ सडक ७ दिन भित्र निर्माण गरिसक्ने प्रतिबद्धता जनाएको छ । नेपाल टेलिकमको क्षेत्रिय कार्यालय श्रीपुर वीरगन्जले अगामी २७ गतेसम्म भत्काएको कालोपत्रे...

सिद्धार्थनगरको सडक र फुटपाथ अतिक्रमण हटाइँदै

भैरहवा– रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक र फुटपाथ अतिक्रमण हटाउने क्रम जारी राखेको छ । सडक र फुटपाथ अतिक्रमण हटाउनका लागि पालिकाले नगर प्रहरी परिचालन गरेको छ । बिहीबार नेपाल प्रहरीको समन्वयमा पालिकाबाट खटिएको नगर प्रहरीले नगर क्षेत्रको सडक र फुटपाथ अतिक्रमण गरेर राखिएको विभिन्न साम्रगी नियन्त्रणमा लिएको छ । त्यस्तै संरचना हटाइएको छ । सडक […]

सिद्धार्थनगर नगरपालिकाले फुटपाथ अतिक्रमण हटाउँदै

भैरहवा – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक फुटपाथ अतिक्रमण हटाउन थालेको छ। फुटपाथ अतिक्रमणले नगर कुरूप देखिएको र सर्वसाधारणलाई हिँडडुल गर्न समस्या भएपछि नगरपालिकाको कार्यालयले अतिक्रमण हटाउन थालेको हो। सडक फुटपाथ अतिक्रमण हटाउनका लागि नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ। पहिलो पटकका लागि नगर प्रहरी दैनिक खटिएर सडक फुटपाथ अतिक्रमण नगर्न आग्रह गरिरहेका छन्। ‘फुटपाथ अतिक्रमण […]

बुटवलमा सडक क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न ३ दिनको अल्टिमेटम

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सडक क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न तीन दिनको अल्टिमेटम दिएको छ। उपमहानगरले शुक्रवार सूचना जारी गर्दै गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरुका सडक क्षेत्रमा बनेका संरचना, राखिएका निर्माण सामग्री, पसल, ठेला, सवारी पार्किङ तथा वर्कसपहरु हटाउन तीन दिनको समय दिएको हो। सूचनामा…

बुटवलमा सडक क्षेत्र र फुटपाथ खाली गर्न ३ दिनको अल्टिमेटम

२४ भदौ, बुटवल । सडकको क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न बुटवल उपमहानगरपालिकाले तीन दिनको अल्टिमेटम दिएको छ । उपमहानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरुका सडक क्षेत्रमा बनेका संरचना, राखिएका निर्माण सामग्री, पसल, ठेला, सवारी पार्किङ तथा वर्कसपहरु हटाउन तीन दिनको म्याद दिएको हो । उपमहानगरका अधिकृत डोलराज […]

मिचियो फुटपाथ, जोखिममा पैदलयात्रु

सडक छेउका फुटपाथको मध्यभागमा बिजुली र टेलिकमका पोल गाड्ने, फुटपाथ मिच्ने प्रवृत्ति सामान्य भइसकेको छ। यस्ता पोलहरू गति नियन्त्रक र दिशा निर्देशक स्तम्भझैं लाग्छन्। यिनले दुर्घटना निम्त्याउने र अवरोध पनि सिर्जना गरिरहेका छन्।ठाउँठाउँमा फुटपाथ नै छैन, पैदलय...