अब ९० सेकेण्डसम्मको फेसबुक रील्स बनाउन सकिने

मेटा कम्पनीले फेसबुक प्रयोगकर्ताका लागि केही नयाँ सिर्जनात्मक अभिव्यक्तिसँग सम्बन्धित फिचरहरू सार्वजनिक गरेको छ । जसअनुसार अब फेसबुक प्रयोगकर्ताहरुले ९० सेकेण्डसम्मको फेसबुक रील्स भिडियो बनाउन सक्नेछन् । यसअघि एक मिनेटसम्मको मात्रै फेसबुक रील्स बनाएर अपलोड गर्न सकिन्थ्यो । Meta for Creators नामक फेसबुक अकाउन्टबाट मेटा कम्पनीले उक्त नयाँ फिचरको घोषणा गरेको हो । अब प्रयोगकर्ताले […]