एन्फाको आधिकारिक फेसबुक पेज भयो ह्याक

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को आधिकारिक फेसबुक पेज ह्याक भएको छ। एन्फाले बिहीवार सूचना जारी गर्दै १ लाख ९० हजार फलोअर्स भएको आफ्नो भेरिफाइड फेसबुक पेज ह्याक भएको जानकारी दिएको हो। आफूहरुको अथक प्रयासका बावजुद पनि फेसबुक पेजमा नियन्त्रण पाउन नसकिएको एन्फाले जनाएको छ। एन्फाले नयाँ फेसबुक पेज पनि…

सम्बन्धित सामग्री

फेसबुक पेज ह्याक हुन नदिन के गर्ने ?

पछिल्लो समय फेसबुक पेज ह्याक हुने घटना बढिरहेका छन् । नेपालमा मात्र नभएर संसारभर थुप्रै चर

जनार्दन शर्माको फेसबुक पेज ह्याक - NepaliPatra

काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको फेसबुक पेज ह्याक भएको छ। पूर्वअर्थ तथा गृहमन्त्री समेत रहेका शर्माको फेसबुक पेज ह्याक भएको हो। नेता शर्माले आफ्नो फेसबुक पेज जनार्दन शर्मा प्रभाकर केही दिनदेखि ह्याक भएको भन्दै सचेत रहन आग्रह गरेका छन्। उनले आफ्नो पेज स्वमित्वमा ल्याउन प्रयास भइरहेको बताएका छन्।

प्रभासको फेसबुक पेज ‘ह्याक’

मुम्बई। प्रभास साउथका सुपरस्टार हुन् । उनको देश तथा विदेशमा फ्यान फलोइङ अत्याधिक छ ।यसैबीच प्रभास सामाजिक सञ्जालमा खासै सक्रिय छैनन् । उनले आफ्नो फेसबुक र इन्स्टाग्राम अकाउन्ट मात्र आफ्ना आगामी फिल्महरूको बारेमा अपडेटहरू साझा गर्न प्रयोग गर्छन्। उनीहरु आफ्नो व्यक्तिगत जीवनको कुनै पनि अपडेट सामाजिक सञ्जालमा शेयर गर्दैनन् । यी सबैको बीचमा प्रभासको फेसबुक […]

पत्रकारलाई निराश बनाउँदै फेसबुक

१९ जनवरी २०१८ मा बर्लिनबाट सञ्चालित अजरबैजानी डिजिटल टेलिभिजन मेइडन टिभीको फेसबुक पेज पहिलोपटक ह्याक भयो । ह्याकरले सबै एडमिन एकाउन्ट र करिब १० हजार फलोअरलाई हटाइदिए र पेजका सबै कन्टेन्ट...

एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

काठमाडौँ – नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज ह्याक भएको छ। बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो। ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ। पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो। तर यसपटक भने एन्फाले पेज फर्काउन […]

एन्फाको फेसबुक पेज ह्याक

अखिल नेपाल फुटबल संघ (एन्फा) को फेसबुक पेज ह्याक भएको छ । एन्फाले आफूले चलाइरहेको फेसबुक पेज ह्याक भएको जानकारी दिएको छ ।एन्फाले सो त्यस फेसबुक पेजमा पहुँच पाउने गरिएको विभिन्न प्रयास असफल भएपछि नयाँ फेसबुक पेज बनाएको जानकारी दिएको छ ।  पुरानो पेजमा पहुँच पाउने प्रयास असफल भएपछि अब त्यस पेसलाई डिलिट गर्ने प्रक्रिया थालेको एन्फाले जनाएको छ।

एन्फाको फेसबुक पेज ह्याकरको कब्जामा

काठमाडौं, १ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज ह्याक भएको छ । एन्फाले बिहीबार आधिकारीक वेबसाइट मार्फत यस्तो जानकारी दिएको हो । ‘एन्फा अफिसियल’ नामक नयाँ फेसबुक पेज खोलेको समेत जनाइएको छ । भेरिफाइड भएको दुई लाख बढी फलोअर्स भएको उक्त पेजलाई फिर्ता ल्याउन असफल भएको बताएको छ । पुरानो […]

एन्फाको फेसबुक पेज ह्याक

अखिल नेपाल फुटबल संघ(एन्फा) को आधिकारिक फेसबुक पेज ह्याक भएको छ । 'एन्फा अफिसियल' नामको आधिकारिक फेसबुक पेज ह्याक भएपछि नयाँ फेसबुक सुरु गरिएको एन्फाले जनाएको छ ।

नेपाली कांग्रेसको फेसबुक पेज 'ह्याक'

काठमाडाैं : नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेजमा टर्कीको झण्डा राखिएको पाइएको छ। बुधबार साँझ करिब ७ बजे पेजमा टर्कीको झण्डासहित 'turkish power anytime anywhere' लेखिएको छ। पेजमा किन र कसले यस्तो गरेको भन्ने खुलेको छैन। यसबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासँग बुझ्न खोज्दा उनको फोन उठेन।