चल्न थाल्यो फेसबुक

काठमाडौं ।  सामाजिक सञ्जाल फेसबुक, ईन्स्टाग्राम अवरुद्ध भएको करिब एक घण्टापछि चल्न थालेका छन् । नेपाली समयअनुसार मंगलबार राति ९ देखि करिब एक घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राममा समस्या देखिएको थियो । एकाएक चल्दै गरेको फेसबुक लगआउट भएको थियो । यो समस्या विश्वभर नै देखिएको हो । यसबारे जानकारी दिँदै मेटाका प्रवक्ता एन्डी स्टोनले केही […]

सम्बन्धित सामग्री

फेसबुक प्रेम

उसलाई श्रीमतीको औधी माया लागेर आयो । मन मनसँग रिसायो । मन श्रीमतीसँग कुरा गर्न व्याकुल बन्यो । प्लेकार्ड फ्याँकेर शवरीलाई भेट्न जान मन लाग्यो ।

मध्यरातमा बालेन आगो हुनुको असली कारण !

काठमाण्डौलाई लेनमा हिँडाउन एकसुरले हिँडिरहेका मेयरको धुन मध्यरातमा एक्कासी बेसुर भयो । बेसुरमा निस्किएको धुन फेसबुक स्टाटसमा बज्यो । बेसुरको धुन बजाएर मेयर त सुते, तर उनी सुतेपछि मान्छेका मोबाइलमा नोटिफिकेसन टिङ्ग, घारघार र घुरघुर गर्न थाल्यो । मेयर निदाए, तर मोबाइल हेर्नेहरूको दिमागमा आगो सल्क्यो । प्रहरीको त निद्रा नै छुमन्तर भयो । सिंहदरबारमा आगो लाग्नु पहिले मोबाइल सल्किन थाले । फेसबुकमा लागेको आगो निभाउन कतिले फेसबुकमै पानी छ्यापे, कतिले आगो निभ्न नदिन घ्यु र चरु थपे । सबैको आँखा अघिल्तिर राँको देखिने गरी मेय...

गायिका मेलिना राईले इङगेजमेन्ट तोडिन्

काठमाडौं। गायिका मेलिना राईले इङगेजमेन्ट तोडेकी छिन्। गिटारिस्ट सञ्जीव बराइलीसँग वैचारिक मतभेद देखिएपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएकी छिन्। ‘समय छोटै भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो। हामीबिच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात विचारमा मेल खान सकेन।धेरै समिक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो’, उनले लेखेकी छिन्।

‘दुबई घुम्न गएको थिएँ, आफ्नै ठाउँका युवा अलपत्र भेटेपछि उद्धार गरेँ’

नितेन्द्र प्रसाद साह/ मेयर, बहुदरमाई नगरपालिका, पर्सा । यसपालिको दसैँमा साथीहरूले दुबई घुम्न जाऊँ भने । साथीहरूको आग्रह अनुसार म पनि दुबई घुम्न गएँ । जाने बेलामा मेरो एक जना साथीले ‘ट्राभलिङ टू दुबई’ लेखेर फेसबुकमा मसहितको फोटो हालेको रहेछ । त्यो फेसबुक पोस्ट मेरो वडाका केही युवाहरूले देखेछन् ।  यूएईको भोलिपल्ट त ह्वाट्सएपमा लगातार म्यासेज आउन थाल्यो । ‘हाम्रो छोराछोरी त्यहाँ अलपत्र छन् मेयरसाब लिएर आइदिनुस्’ भन्दै मेरो गाउँका मानिसहरूले रुँदै गुहार गरेको भिडियो पनि मलाई पठाए ...

६ घण्टाको अवरोधपछि चल्न थाल्यो फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम

एजेन्सी । करिब ६ घण्टाको अवरोधपछि विश्वव्यापी रूपमा नै ‘डाउन’ भएको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको समस्या समाधान भएको छ ।

डाउन भएको झन्डै ६ घण्टापछि चल्न थाल्यो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप

सोमबार साँझ डाउन भएको फेसबुक, इन्स्टाग्राम र ह्वाट्स्एप चल्न थालेको छ। झन्डै ६ घण्टा यी सोसल साइट्सको सेवा अवरुद्ध भएको थियो। मेसेज नजाने, एप नखुल्नेजस्ता समस्या देखिन थालेपछि प्रयोगकर्ताहरुले रिपोर्ट गरेका थिए। त्यसपछि ट्वीटरमार्फत फेसबुकले आफ्नो सेवा बन्द भएको र खुलाउन संघर्षरत रहेको जनाएका थिए। आफ्नो सेवा बन्द भएकोमा फेसबुकले…

‘मारेपछि भाइरल बनाउने कि ज्युँदैमा न्याय दिने ?’

काठमाडौँ : एक वर्ष अगाडि टीकापुर पार्कमा प्रकाश र मालतीको भेट भयो । समाज बुझ्दै गएका युवा युवती । शारीरिक आकर्षण स्वभाविक थियो । प्राकृतिक नियम उनीहरुमा पनि लागू भयो ।  नजर जुधेपछि निकटता बढ्यो । नम्बर साटासाट भयो । त्यसपछि माध्यम बन्यो फेसबुक । गफ हुन थाल्यो । कुरा मिल्न थाल्यो । चिनजान तीन पूस्तासम्म पुग्यो । स…

‘मारेपछि भाइरल बनाउने कि ज्युँदैमा न्याय दिने ?’

काठमाडौँ : एक वर्ष अगाडि टीकापुर पार्कमा प्रकाश र मालतीको भेट भयो । समाज बुझ्दै गएका युवा युवती । शारीरिक आकर्षण स्वभाविक थियो । प्राकृतिक नियम उनीहरुमा पनि लागू भयो ।  नजर जुधेपछि निकटता बढ्यो । नम्बर साटासाट भयो । त्यसपछि माध्यम बन्यो फेसबुक । गफ हुन थाल्यो । कुरा मिल्न थाल्यो । चिनजान तीन पूस्तासम्म पुग्यो । स…

दिल्लीजस्तै दृश्य वीरगञ्जमा : एउटै बेडमा तीन जना संक्रमितकाे उपचार

कोरोनाको ग्राफ हरेक दिन बढिरहेको वीरगन्जमा नारायणी अस्पतालमा बेड र अक्सिजन दुवैको अभाव हुन थालेको चिकित्सकहरुको भनाइ छ । ‘बेड र अक्सिजनको अभाव हुँदा संक्रमितको उपचार नै प्रभावित हुन थाल्यो कसलाई भन्ने ?’ उनीहरुले गुनासो गरे ।सोमबार बिहान बेडको अभाव हुँदा एउटै बेडमा ३ जनासम्म संक्रमितलाई राखेर पनि उपचार गर्नु परेको डा.नीरज सिंहले बताए । सोमबार सामाजिक सञ्जाल फेसबुक पेजमा उनले अस्पतालमा उपचार गराइरहेका संक्रमितहरुको तस्बिर राखेरै लेखेका पनि छन् ‘यो तस्बिर भारत दिल्लीको होइन,

फेसबुकको आधिकारिकतामा शंका, प्रहरीले अनुसन्धान थाल्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपीएमसीएम–नेपाल) को सामाजिक सञ्जाल (फेसबुक पेज) को आधिकारिताका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।