नेकपा (एस)ले पायो चुनाव चिन्ह कलम

काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो । नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगले एकीकृत समाजवादीलाई रातो भुइँमा बायाँ भागको माथिल्लो […] The post नेकपा (एस)ले पायो चुनाव चिन्ह कलम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन : स्वतन्त्रलाई चुनाव चिन्ह प्रदान

काठमाडाैँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा भाग लिने उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ । आयोगका अनुसार राजनीतिक दलबाट उम्मेदवारी दिएका उम्मेदवारको चुनाव चिन्ह सोही दलको हुनेछ । स्वतन्त्र उम्मेदवारी दर्ता गरेका उम्मेदवारलाई आयोगले चुनाव चिन्ह प्रदान गरेको हो । नेकपा एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम […]

एउटै चुनाव चिन्ह लिएर लड्ने प्रचण्ड र बाबुरामको सहमति

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईबिच आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ । आइतबार बिहान करिब ७ बजे खुमलटार पुगेका डा।भट्टराई र अध्यक्ष प्रचण्डबीच करिब एक घण्टा छलफल भएको थियो । आजको छलफलपछि दुई नेताबिच निर्वाचनमा एउटै […]

प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ । आइतबार बिहान करिब ७ बजे खुमलटार पुगेका डा.भट्टराई र अध्यक्ष प्रचण्डबीच करिब एक घण्टा छलफल भएको थियो । आजको छलफलपछि दुई नेताबीच निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको हो । यद्यपि, सहमतिलाई औपचारिक रुप दिन भने बाँकी रहेको छ । त्यस्तै, दुई पार्टीले एउटै घोषणापत्र लिएर चुनावमा जाने पनि सहमति भएको छ । &l

पर्सामा पनि चुनाव चिन्ह लौरोले वडाध्यक्ष जित्यो

वीरगञ्ज- पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन्। वडा नम्बर ६ को वडाध्यक्षमा चुनाव चिन्ह लौरो लिएर स्वतन्त्र उम्मेदवारी दिएका नवल किशोर प्रसाद कलवार ४९८ मतका साथ वडाध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामनरेश प्रसाद यादवले ४५३ मत प्राप्त गरे।

उम्मेदवार नभएको क्षेत्रको मतपत्रमा चुनाव चिन्ह नराख्न माओवादीको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको उम्मेदवार नभएको स्थानको मतपत्रमा चुनाव चिन्ह नराख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले आयोगले उम्मेदवार नभएका ठाउँमा समेत चुनाव चिन्ह राख्न लागेकाले आफूहरूले त्यस्तो नगर्न निवेदन दिएको जानकारी दिए। आयोगबाट त्यसको जवाफ आई नसकेको ढकालको भनाइ छ । सत्ता गठबन्धनमा […]

एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा जान कमल थापा इच्छुक

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिन्ह सार्वजनिकीकरण समारोहमा बोल्दै अध्यक्ष थापाले यस्तो बताए ।उनले स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको पनि बताए । अध्यक्ष थापाले आफ्नो पार्टीका स्थानीय तहमा उठ्ने नेता तथा कार्यकर्ताहरूले नेकपा एमलेसँग मिलेर सहकार्य र तालमेल

नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम

काठमाडौं : नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ।निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको जनाएको छ।नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको हो।आयोगले एकीकृत समाजवादीलाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झन्डाका रूपमा मान्यता दिएको छ।

समाजवादीले पायो कमल चुनाव चिन्ह, जीवन राई भए केन्द्रीय सदस्य

काठमाडौँ – एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ। माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जीवन राई नेतृत्वको नेकपा एकीकृतबीच गाभिएपछि निर्वाचन आयोगले समाजवादीलाई चुनाव चिन्ह प्रदान गरेको हो। पार्टी एकतापछि नेकपा एकीकृतले लिएको कमल चुनाव चिन्ह राख्ने सहमति दुई पार्टीबीच भएको थियो। आयोगमा परेको निवेदनको औपचारिकता पुरा गरेर मंगलबार एकीकृत समाजवादी चुनाव चिन्ह प्रदान गरिएको […]

नेकपा एकीकृत समाजवादीमा तीन पदाधिकारी थपिए, चुनाव चिन्ह कलम

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले तीन पदाधिकारी मनोनयन गरेको छ। बिहीबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले तीन पदाधिकारी मनोनय गरेपछि पदाधिकारी संख्या २१ पुगेको छ।बैठकले हाल सचिव रहेका जगन्नाथ खतिवडालाई उपमहासचिव बनाएको छ। यसअघि तीन उपमहासचिव रहेकामा अब चार महासचिव हुने छन्। सचिवहरूमा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।यसअघि चार सचिव रहेकामा अब सात रहने छन्। बैठकले पार्टीको चुनाव चिन्ह कलम राख्ने र यसका

चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र ओलीको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भएको बताए । सोमबार नेकपा प्रचण्ड¬–माधव समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भइरहेको बताए ।निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरू उठाउन खोज्नुले षड्यन्त्र […]