स्वास्थ्य मन्त्रालयको कानुनका उपसचिव शर्माको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कानुन शाखाका उपसचिव रेशराज शर्माको सरुवा भएको छ। शर्माको पर्यटन मन्त्रालयमा सरुवा भएको हो।

सम्बन्धित सामग्री

६ उपसचिवको सरुवा

१४ चैत, काठमाडौं । सरकारले ६ जना उपसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र निकायमा उपसचिवहरूको हेरफेर गरेको हो । स्रोतकाअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी उपसचिव आरती न्यौपानेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव मोहन निरौलालाई भूमि व्यवस्था, सहकारी […]

स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेतको सरुवा

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन उपसचिव मान बहादुर बस्नेतको सरुवा गरेको छ। बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको हो।

कोरोना संक्रमणबाट संसद सचिवालयमा कार्यरत उपसचिवको निधन

काठमाडौं । संघीय संसद सचिवालयमा कार्यरत कानुन उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट निधन भएको छ । कानुन मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भएर आएका उपसचिव खनालले २२ गते कोरोना परीक्षणका लागि स्वाव दिएका थिए । खनालको पत्थरीको उपचारका लागि हालै शल्यक्रिया गरिएको, मुटु सम्बन्धी स्वास्थ्य समस्या रहेको संसद सचिवालयले जनाएको छ । सोही समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए । संसद सचिवालयले सांसद तथा कर्मचारीको पीसिआर परीक्षण अनिवार्य गरेपछि २२ गते नयाँ बानेश्वरमा उनले स्वाव दिएर गएका थिए ।

स्वास्थ्य मन्त्रालयका उपसचिव पौडेलको सरुवा, रुकुम पूर्व पठाइयो

काठमाडौैं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव लिलाराज पौडेलको सरुवा भएको छ। स्वास्थ्य मन्त्रीको सचिवालयमा कार्यरत पौडेललाई रुकुम पूर्वमा सरुवा गरिएको हो। मन्त्रालयको नीति...

https://swasthyakhabar.com/story/30366

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका दुई जना उपसचिवको सरुवा भएको छ। मन्त्रालयले उपसचिव भानुभक्त न्यौपाने र इन्द्र गौतमलाई सरुवा गरेको हो। न्यौपानेलाई भक्तपुरस्थित...