१४ चैत, काठमाडौं । सरकारले ६ जना उपसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र निकायमा उपसचिवहरूको हेरफेर गरेको हो । स्रोतकाअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी उपसचिव आरती न्यौपानेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव मोहन निरौलालाई भूमि व्यवस्था, सहकारी […]