२८ भदौ, तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँको गुणादीका बासिन्दासँग माफी मागेका छन् । गुणादीको पानीका बारेमा आफूले बोलेका कुरालाई सञ्चार माध्यमले व्याख्यासहित सप्रेषण गर्दा गुणादीका बासिन्दाको भावनामा ठेस पुगेको भन्दै उनले माफी मागेका हुन् । वक्तव्य निकालेर पौडेलले भनेका छन्, ‘मेरो भनाइलाई विभिन्न माध्यमबाट विभिन्न तर्क सहितका व्याख्या सहित प्रेसित हुँदा गुणादी […]