राजेश पायलमाथि हातपात गर्ने शेर्पाले रक्सी राखेर माफी मागे

काठमाडौं : गायक राजेश पायल राईमाथि आक्रमण गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन्। उनले रक्सी र खादा सगुन दिएर माफी मागेका हुन्। उनले माफी मागेको भिडिओ सार्वजनिक भएको छ जहाँ दुवै जना खुसी देखिन्छन्।आदिवासी जनजाति समुदायमा कुनै गल्ली गरे भद्रमलाद्‌मीको उपस्थितिमा रक्सी राखेर माफी माग्ने चलन छ। यसरी माफी मागे गल्ती गर्नेलाई माफी दिइन्छ।शेर्पाले आफूले आवेशमा आएर यस्तो गरेको र अबदेखि नगर्ने प्रतिवद्धता गरेका छन्। गायक राईले पनि माफी दिने भन्दा आत्मालोचना गर्ने महान् भएको भन्दै क्षमा

सम्बन्धित सामग्री

दुई चिकित्सकमाथि हातपात

हेटौँडामा बुधबार दुईजना चिकित्कसकमाथि हातपात भएको छ । डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै हेटौँडा उपमहानगरपालिका- १ मा रहेको सञ्चो अस्पतालका दुईजना चिकित्सकमाथि हातपात भएको हो । सञ्चो अस्पतालमा विरामी हेरेर...

विरोध खतिवडामाथि हातपात

काठमाडौं, २२ कात्तिक । मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेकपा (एकीकृत समाजवादी) का नेता विरोध खतिवडामाथि हातपात भएको छ । मनहरी गाउँपालिका–४ मा भोट माग्न पुगेका खतिवडामाथि एक स्थानीयले हातपात गरको जनाईएको छ । खतिवडामाथि हातपात गरेका पुरुषोत्तम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । file photo

कार्यकक्षमै वडाध्यक्षमाथि हातपात

हेटौंडा : हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि कार्यकक्षमा नै हातपात भएको छ।नेकपा एमालेका सचिव समेत रहेका वडाध्यक्ष सिग्देलमाथि एमालेकै जिल्ला सदस्य सानु लामा दोङले हातपात गरेका हुन्। कुटाइ खाएका वडाध्यक्ष सिग्देलले लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिइसकेका छन्।सिग्देलले आफूमाथि हातपात भएको भन्दै कारवाही माग गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।उनले सिग्देलको उजुरी परेलगत

गायक राजेशपायलमाथि हातपात

काठमाडौं– नयाँवर्ष २०२२ को स्वागतका लागि अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइरहँदा गायक राजेशपायल राईमाथि हातपात भएको छ । स्टेजमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमै चढेर पछाडिबाट अंगालो मारेजस्तो गर्दै हातपातको प्रयास गरेका थिए । हातपातको सार्वजनिक भिडियोमा ती युवकले अंगालो मारेर स्टेजमै पछाडि तानी हातपात गरिएको देखिएको छ । हातपात हुनासाथ […]

बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात

यहाँ स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो । पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन गरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन् ।  कार्यालयमै रहेका बेला बेलुका साढे ७ः ०० बजेतिर मदिरा सेवन गरेर आएका धनुसेले स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गरेको स्वास्थ्यचौकी इन्चार्ज हेल्थ असिस्टेन्ट दीपेन्द्रबहादुर धामीले बताए । कोरोना खोप नलगाएको भन्दै मदि

बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात

बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो। पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन गरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात गरेका...

बैतडीमा दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात

बैतडी । बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका १ स्थित हाट स्वास्थ्य चौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो । स्थानीय सुरेन्द्र बहादुर धनुसेले मदिरा सेवन गरी हिजो साँझ महिला स्वास्थ्यकर्मीहरुमाथि हातपात गरेका हुन् । कोरोना खोप नलगाएको भन्दै मदिरा सेवन गरेर स्वास्थ्यकर्मीमाथि हातपात र गाली गलौज गरेको स्वास्थ्य चौकीका […]

आयुर्वेद चिकित्सकमाथि हातपात गर्ने पक्राउ

प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालको ढोका नजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले बिहीबार साँझ कालागाउँबाट पक्राउ गरेको हो।

आयुर्वेद चिकित्सकमाथि हातपात गर्ने पक्राउ

सुर्खेत। प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालको ढोका नजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले कालागाउँबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका तिनै जना नाबालक हुन्। प्रदेश आयुर्वेद अस्पतालबाट घर फर्किने क्रममा अस्पतालका प्रमुख डा.शंकर रिजाल,डा.यादव उपाध्याय र वैद्य लोकप्रसाद रेग्मीमाथि सामूहिक हातपात भएको थियो।

हातपात गर्ने प्रहरीलाई कारबाही गर्न सांसदहरूको माग

लुम्बिनी प्रदेशका महिला सांसदले आफूहरूमाथि प्रहरी प्रशासनले हातपात र दमन गरेको भन्दै हातपात गर्नेमाथि कारबाही गर्न माग गरेका छन् । सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आइतबार प्रदेश प्रमुखको कार्यालयमा...