केशव स्थापितले मागे माफी

काठमाडौँ । नेकपा एमालेका काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले माफी मागेका छन् । मेयरमा उम्मेदवारी दर्ता गरेदेखि प्रचारप्रसारमा दिएका अभिव्यक्ति र व्यवहारलाई लिएर शाक्यले माफी मागेका हुन् । स्थानीय तह निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा स्थापितले माफी मागेका हुन् । उनले भने, ‘मैले माफी माग्नुपर्छ । यो चुनावी युद्धमा, युद्ध नै […]

सम्बन्धित सामग्री

मेरो वाणीले कसैलाई दुःख परेछ भने माफ पाऊँः केशव स्थापित

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको लागि नेकपा एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका केशव स्थापितले माफी मागेका छन्। मंगलबार काठमाडौँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले माफी मागेका हुन्। उनले आफूले बोलेका केही कुराहरुले कसैलाई दुःख परेको भए माफी मागी मागेका हुन्।

मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी चाहन्छुः केशव स्थापित

काठमाडौँ– एमालेबाट काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी मागेका छन्। काठमाडौँमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो अभिव्यक्ति र लेखाइबाट कसैलाई चोट पुगेको भए माफी चाहेको बताए। यो पनिः यौन दुराचारको प्रश्न गर्ने महिलालाई स्थापितले भने– यु आर नाइस लेडी तर थुतुनो ठीक छैन ‘मेरो […]