प्रदेश-१ को नाम र राजधानी एक महिनाभित्र : मुख्यमन्त्री राई

उदयपुर :  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक महिनाभित्रमा प्रदेश १ को नाम र राजधानी टुंगो लाग्ने बताएका छन्। शनिवार प्रेस चौतारी र प्रेस सेन्टर उदयपुरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन्। राजधानीका बारेमा मिडियाबाजी भइरहेको भन्दै सहमति मै एक महिनाभित्र स...

सम्बन्धित सामग्री

आउँदो हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरण हुन्छः मुख्यमन्त्री राई

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आउँदो हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरण हुने दाबी गरेका छन्। बुधबार संचारकर्मीहरुसँगको कुराकानी गर्दै मुख्यमन्त्री राईले सो दावी गरेका हुन्। प्रदेश २ को समेत नाम र राजधानी टुंगिएको अवस्थामा मुख्यमन्त्री राईले सो दावी गरेका हुन्।

माघ २० गतेभित्र प्रदेश १ को नाम र राजधानी टुंगो लाग्नेछ : मुख्यमन्त्री राई

काठमाडौँ, ४ माघ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माघ २० गतेभित्र बस्ने प्रदेशको नवौं हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने स्पष्ट पारेका छन् ।आज (मंगलबार) सञ्चारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘माघ २० गतेभित्र प्रदेशको नवौं तथा हिउँदे अधिवेशन सुरु हुन्छ । त्यही अधिवेशनबाट नामको […]

प्रदेश १ को नाम र राजधानी जेठ महिनाभित्रै : मुख्यमन्त्री राई

३० वैशाख, विराटनगर । मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को स्थायी राजधानी र नामाकरण जेठ महिनाभित्रै टुङ्गो लगाउने बताएका छन् । प्रदेश सरकारले त्यसका लागि मुख्य दलका नेताहरुसंग परामर्श गरिरहेको उनले बताए । नेपाल पत्रकार महासंघ प्रदेश १ निर्वाचन समितिद्वारा आइतबार विराटनगरमा आयोजित पदस्थापन समारोहमा मुख्यमन्त्री राईले भने 'वहुमतले प्रदेशको नाम र …

टाउको गनेर प्रदेशको नाम र राजधानी तोकिन्न : मुख्यमन्त्री राई :: Pahilopost.com

विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाङ्कन र राजधानीको निर्णय मतदानबाट नभई सहमतिबाट गरिने घोषणा गरेका छन्। प्रदेश सभाको पहिलो अधिवेशनको समापनका दिन बुधवार विशेष समय लिएर बोल्दै मुख्यमन्त्री राईले मतदानबाट नभई सहमतिबाट प्रदेशको नामाङ्कन र राजधानीको निर्णय गरिने जानकारी दिएका हुन्। ‘हामी माननीय सदस्यहरूलाई

प्रदेश १ को नाम र राजधानी सहमतिमै तोकिन्छ : मुख्यमन्त्री राई

२६ वैशाख, विराटनगर । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशको नाम र स्थायी राजधानी सहमतिमै तोक्नका लागि गृहकार्य अगाडि बढाइरहेको जानकारी दिएका छन् । उनले प्रदेशको नाम र स्थायी राजधानी सहमतिमै चयन गर्न सकिने संकेत मिलेको बताएका छन् । वुधबार प्रदेशसभालाई सम्वोधन गदै मुख्य मन्त्री राईले भने 'सदनबाट टाउको गनेर …