माघ २० गतेभित्र प्रदेश १ को नाम र राजधानी टुंगो लाग्नेछ : मुख्यमन्त्री राई

काठमाडौँ, ४ माघ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माघ २० गतेभित्र बस्ने प्रदेशको नवौं हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने स्पष्ट पारेका छन् ।आज (मंगलबार) सञ्चारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘माघ २० गतेभित्र प्रदेशको नवौं तथा हिउँदे अधिवेशन सुरु हुन्छ । त्यही अधिवेशनबाट नामको […]

सम्बन्धित सामग्री

प्रदेश १ को नाम र राजधानी जेठ महिनाभित्रै : मुख्यमन्त्री राई

३० वैशाख, विराटनगर । मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को स्थायी राजधानी र नामाकरण जेठ महिनाभित्रै टुङ्गो लगाउने बताएका छन् । प्रदेश सरकारले त्यसका लागि मुख्य दलका नेताहरुसंग परामर्श गरिरहेको उनले बताए । नेपाल पत्रकार महासंघ प्रदेश १ निर्वाचन समितिद्वारा आइतबार विराटनगरमा आयोजित पदस्थापन समारोहमा मुख्यमन्त्री राईले भने 'वहुमतले प्रदेशको नाम र …

प्रदेश-१ को नाम र राजधानी एक महिनाभित्र : मुख्यमन्त्री राई

उदयपुर :  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक महिनाभित्रमा प्रदेश १ को नाम र राजधानी टुंगो लाग्ने बताएका छन्। शनिवार प्रेस चौतारी र प्रेस सेन्टर उदयपुरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन्। राजधानीका बारेमा मिडियाबाजी भइरहेको भन्दै सहमति मै एक महिनाभित्र स...

प्रदेश १ को नाम र राजधानी सहमतिमै तोकिन्छ : मुख्यमन्त्री राई

२६ वैशाख, विराटनगर । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशको नाम र स्थायी राजधानी सहमतिमै तोक्नका लागि गृहकार्य अगाडि बढाइरहेको जानकारी दिएका छन् । उनले प्रदेशको नाम र स्थायी राजधानी सहमतिमै चयन गर्न सकिने संकेत मिलेको बताएका छन् । वुधबार प्रदेशसभालाई सम्वोधन गदै मुख्य मन्त्री राईले भने 'सदनबाट टाउको गनेर …