२६ वैशाख, विराटनगर । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशको नाम र स्थायी राजधानी सहमतिमै तोक्नका लागि गृहकार्य अगाडि बढाइरहेको जानकारी दिएका छन् ।
उनले प्रदेशको नाम र स्थायी राजधानी सहमतिमै चयन गर्न सकिने संकेत मिलेको बताएका छन् ।
वुधबार प्रदेशसभालाई सम्वोधन गदै मुख्य मन्त्री राईले भने 'सदनबाट टाउको गनेर …