कारमा मृत भेटिएका बालकको ढोका ‘लक’ हुँदा निस्सासिएर मृत्यु !

काठमाडौं । दाङमा एउटा कारभित्र मृत अवस्थामा भेटिएका तीन बालकको निस्सासिएर ज्यान गएको प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ । अनुसन्धानमा संलग्न अधिकारीहरुले पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र उनीहरुको निस्सासिएरै ज्यान गएको निष्कर्ष निकालेका हुन् । शनिबार तुलसीपुर उपमहानगरपालिका–६, स्याउलीबजारनजिक भारतीय नम्बर प्लेटको कारमा तीन शव...

सम्बन्धित सामग्री

कोइलाको धुवाँले निस्सासिएर भारतमा एकै परिवारका तीन नेपालीको मृत्यु

धनगढी : भारतमा तीनजना नेपालीको ज्यान गएको छ। रोजगारीका सिलसिलामा भारतमा रहेका डोटीका एकै परिवारका तीन जनाको निस्सासिएर मृत्यु भएको हो।डोटीको बडिकेदार गाउँपालिका–५ लाना घर भएर हाल कैलालीको गौरिगंगा नगरपालिका–१ गोप्का बस्ने एकै परिवारका तीन जनाको भारतको मेरठमा मृत्यु भएको बताइएको छ।कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी र दुई वर्षकी छोरीको मृत्यु भएको हो।बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेको बताइएको छ। मृतकको घरमा दुई छोरी र एक छोरा

निस्सासिएर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

दैलेख – गत हप्ता १९ फागुन बिहीबार साँझ निस्सासिएर मृत्यु भएका परिवारलाई ठाटीकाँध गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपलिकाले १९ फागुन बिहीबार साँझ सुतिरहेको अवस्थामा कपडाबाट आगो सल्किएर मृत्यु भएका बादी परिवारलाई दैनिक उपभोग्य वस्तु र नगद सहयोग गरेको हो । ठाटीकाँध गाउँपालिका-१ मा बसोवास गर्दै आएका ४० वर्षीय हरिकला बादी र उनका १८ […]

पाँच जनाको निस्सासिएर मृत्यु प्रकरण : शोकमा डुब्यो नल्लु गाउँ

ललितपुर । एकै परिवारको पाँच जनाको निस्सासिएर मृत्युपछि ललितपुरस्थित कोन्ज्योसोम–४ को नल्लु गाँउ शोकमा डुबेको छ । ललितपुरको महलक्ष्मीस्थानस्थित गणेशमान मेमोरियल अस्पतालमा मृतक परिवारका भाइ सोनाम स्याङ्तान निराश अवस्थामा भेटिए । उनले भने, ‘यस्तो घटना जीवनमा कहिल्यै देखेको सुनेको थिइँन । आज आफैँले भोग्दा सपनाजस्तो लागिरहेको छ ।’ १० महिनाअघि प्रेम विवाह गरेका स्थानीय सुवास […] The post पाँच जनाको निस्सासिएर मृत्यु प्रकरण : शोकमा डुब्यो नल्लु गाउँ appeared first on राजधानी राष्ट्रिय दैनिक.

एकै घरका पाँचजनाको निस्सासिएर मृत्यु

ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु भएको छ । कोञ्जोस्योम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने घटनास्थल पुगेको चिकित्सकको टोलीले अनुमान गरेको छ ।महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ३३ वर्षीया सुस्मा, नौ वर्षीय आशिष, सात वर्षीया […]

ललितपुर मृत्यु प्रकरण: पाँचै जनाको निस्सासिएर मृत्यु भएको आशंका

ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु भएको छ। कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने घटनास्थल पुगेको चिकित्सकको टोलीले अनुमान गरेको छ।

भक्तपुरमा धुवाँले निस्सासिएर तीन महिनाको शिशुको मृत्‍यु

भक्तपुर। भक्तपुरको दधिकोट गाम्चामा धुवाँले निस्सासिएर ३ महिने शिशुको मृत्‍यु भएको छ । राती खाना खाएर आगो तापेर सुतेका रामेछाप मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेश रम्तेल र २८ वर्षीया पसुना तामाङकी ३ महिनेको निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परीसर भक्तपुरले जनाएको छ । अचेत अवस्थामा रहेका दुई जना (अभिषेक र उनकी श्रमीती) को […]

भक्तपुरमा निस्सासिएर ३ महिने शिशुको मृत्‍यु

९ माघ, भक्तपुर। भक्तपुरको दधिकोट गाम्चामा धुवाँले निस्सासिएर ३ महिने शिशुको मृत्‍यु भएको छ । खाती खाना खाई आगो तापेर सुतेका रामेछाप मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेश रम्तेल र २८ वर्षीया पसुना तामाङकी ३ महिनेको निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परीसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार अचेत अवस्थामा रहेका दुई जना (अभिषेक […]

निस्सासिएर एकै परिवारका चारको मृत्यु

नेपालगञ्जमा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ भने तीन जना बेहोस भएका छन् । भेरी अस्पतालसँगै जोडिएको कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखामा कार्यालय सहयोगीका रूपमा कार्यरत धनप्रसाद भट्टराईको चार जना परिवारको निस्सासिएर मृत्यु भएको हो । धनप्रसाद परिवारसँगै मेडिकल स्टोरकै क्वाटरमा बस्थे ।

जाडोमा हिटर बाल्दा यसरी निस्सासिएर मृत्यु हुनसक्छ

काठमाडौं : बिहीबार बिहान नेपालगञ्जमा भेरी प्रादेशिक अस्पतालको स्टोरसँगै रहेको कर्णाली प्रदेशको मेडिकल स्टोरको आवासभवन(क्वाटर) मा निसासिएर एकै परिवारका चारजनाको मृत्यु भयो भने अन्य तीनजना बेहोस अवस्थामा भेटिए।घाइते तीनजनाको हाल नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको हाल आइसियुमा राखेर उपचार भइरहेको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक डा. प्रकाश थापाले बताए।‘हामीले तीनजना घाइतेलाई बेहोस अबस्थामै अस्पताल ल्याएर आइसियुमा उपचार गरिरहेका छौँ&rs

नेपालगञ्जमा कोइला बालेर सुतेका एकै परिवारका चारजनाको निस्सासिएर मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा निस्सासिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन् । जाडोबाट जोगिनका लागि कोइला बालेर सुतेकाहरुको निस्सासिएर बुधबार राति मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जमा कार्यालय सहयोगीको रुपमा कार्यरत धर्मप्रसाद भट्टराईको परिवारका चारजनाको अस्पतालको क्वाटरमै मृत्यु भएको हो । मृत्यु हुनेमा धर्मप्रसाद भट्टराई, […]