निस्सासिएर एकै परिवारका चारको मृत्यु

नेपालगञ्जमा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ भने तीन जना बेहोस भएका छन् । भेरी अस्पतालसँगै जोडिएको कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखामा कार्यालय सहयोगीका रूपमा कार्यरत धनप्रसाद भट्टराईको चार जना परिवारको निस्सासिएर मृत्यु भएको हो । धनप्रसाद परिवारसँगै मेडिकल स्टोरकै क्वाटरमा बस्थे ।

सम्बन्धित सामग्री

ताप्लेजुङमा पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बिहीबार राति पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै घर माथिदेखि झरेको पहिरोले पुरिएर फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम तिङ्दुमा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

विमान दुर्घटना : एकै परिवारका चारको मृत्यु, चौरासी पूजामा रमाउने धोको पूरा भएन

पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौँमा छोरासँग बस्दै आउनुभएको थियो । यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा बाबुआमाको चौरासी पूजामा सरिक हुनका लागि छोरा युवराजसहित नाति र नातिनीसँग उहाँ पोखरा फर्कंदै हुनुहुन्थ्यो । बाबाको जन्मघर, गाउँ घुुम्न जान पाउँदा दुवै …

विमान दुर्घनामा एकै परिवारका चारको मृत्यु

काठमाडौँ,२ माघ । पर्वतको विहादी गाउँपालिका–५ की ६३ वर्षीया जमुना शर्मा तीन महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडौँ गएका थिए। यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा आयोजना गर्न लागिएको बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा र नातिनातीनीलाई लिएर उनि घर फर्किंदै थिए । गाउँ घुम्न जाने र पूजामा […]

पहिरोले घर पुरिँदा एकै परिवारका चारको मृत्यु

गए राति करिब ३ बजे घरभन्दा ५० मिटरमाथिबाट पहिरोसँगै झरेको लेदोले घर पुरिँदा सुतिरहेका अवस्थामा चारै जनाको घटनास्थलमै मृत्यु भएको हो।

झापामा घर जल्दा एकै परिवारका चारको मृत्यु

झापामा घर जल्दा एकै परिवारका चारको मृत्यु टिकाराम नेति 15 mins ago 0 26/11/2018 झापा । झापाको शिवसताक्षी नगरपालिका–७ को लालझोडामा आइतबार राति भएको आगलागीमा तीन महिनाका एक नाबालकसहित एकै घरका ४ जनाको जलेर मृत्यु भएको छ । राति करिव साढे १० वजे लक्ष्मण खनालको घरमा भएको आगलागीमा खनाल परिवारकै मृत्यु भएक…

मध्यरातमा भएको आगलागीमा एकै परिवारका चारको मृत्यु

मोरङको कानेपोखरी गाउँपालिका ३ हरकपुरको एउटा घरमा भएको आगलागीमा जलेर एकै परिवारका चार जनाको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार विहान अन्दाजी २

पहिरोले घर पुर्दा एकै परिवारका चारको मृत्यु

लगातारको वर्षाका कारण शनिबार बिहान पहिरो जाँदा कमलामाई नगरपालिका–६ मा एकै परिवारका चार जनाको ज्यान गएको छ । पत्रकार

आगलागीमा एकै परिवारका चारको मृत्यु

असार २३ । भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी एकै परिवारका चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक...

आगलागीमा एकै परिवारका चारको मृत्यु

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी एकै परिवारका चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।