सप्तकोशी ब्यारेजको सबै ढोका खुला गर्न अनेरास्ववियुको माग

एमालेको भ्रातृ संगठन अनेरास्ववियुले सप्तकोशी ब्यारेजको सबै ढोका खुला गर्न आग्रह गरेको छ । भारतले सबै ढोका नखोलेका कारण कोसी आसपासका खेती योग्य जमिन र मानव बस्ती डुबानमा परेको भन्दै अनेरास्ववियुले विज्ञप्तिमार्फत सबै ढोका खुला गर्न आग्रह गरेको हो । ‘कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बलिसक्दा पनि भारतले सबै ढोका नखोलेका कारण कोसी आसपासका खेती योग्य जमिन र मानव बस्ती डुबानमा परेको छ’, अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बाढी र डुबानका कारण ठूलो

सम्बन्धित सामग्री

रत्न मन्दिर र हिमागृह खुला गर्न पर्यटनमन्त्रीसमक्ष माग

पर्यटन व्यवसायी सङ्गठन नेपालले पोखराको रत्न मन्दिर र हिमागृह खुला गर्न सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसमक्ष माग गरेको छ । सङ्गठनका गण्डकी प्रदेश अध्यक्ष गणेशराज पहारीले आज पोखरामा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विगतमा पूर्व राजपरिवारका सदस्यले प्रयोग गर्ने गरेको र हाल नेपाल ट्रष्टको स्वामित्वमा रहेका यी दुई दरबार सर्वसाधारणका लागि खुला गरी उद्यान एवं सङ्ग्रहालयका रुपमा रुपान्तरण गरेर अवलोकनको व्यवस्था गर्न माग गरे ।पर्यटकीय नगरी पोखरास्थित फेवाताल

चीनसँग जोडिएका नाका खुला गर्न माग गर्दै प्रदर्शन

चीनसँग जोडिएका केरुङ र खासा नाकाहरू खुला गर्न माग गर्दै सिन्धुपाल्चोकका स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।  बुधवार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरू खुला गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।  आन्दोलनमा सहभागी भएका अमीर तामाङले चीन आवतजावत गर्ने केरुङ र खासा नाकाहरू खुला गर्न माग गरे । उनले चीन सरकारले हुम्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै मनोमानी ढंगले अर्को देशको सीमास्तम्भ सार्न नपाइने बताए ।  आन्दोलनकर्मीहरूले नेपाल–तीन नाका खुला गर, विद्...

केरुङ र खासा नाका खुला गर्न माग गर्दै स्थानीयद्धारा विरोध प्रदर्शन

काठमाडौं, पुस २८ । चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुला गर्न माग गर्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् । बुधबार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयले चीनसँग जोडिएका केरुङ र खासा नाका खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा सहभागी भएका अमिर तामाङले उहाँले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुल्ला गर्न माग […]

चीनसँग जाेडिएका नाका खुला गर्न माग गर्दै काठमाण्डाैमा प्रदर्शन

काठमाण्डाै – चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै सिन्धुपाल्चाेकका स्थानीवासीले विराेध प्रदर्शन गरेका छन् । आज बुधवार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयवासीले चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा सहभागी हुनुभएका अमीर तामाङले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुला गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, केरुङ, खासा नाका खुला गरिनुपर्छ । हुम्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन । त्यसमा चीन सरकारले हेर्नुपर्छ ।’ ...

खुला बजार अवधारणामा चल्न दिन बैंक सञ्चालकको माग

बैंक तथा वित्तीय संस्थाहरुलाई खुला बजार अवधारणामा चल्न दिन नेपाल राष्ट्र बैंकसँग लगानीकर्ताहरुले माग गरेका छन् । राष्ट्र बैंकले बैैंक तथा वित्तीय संस्थाहरुको व्याजदरदेखि विभिन्न सेवाको शुल्कमा समेत नियमन गर्न थालेपछि उनीहरुले खुला बजार अवधारणामा सञ्चालन गर्न दिन माग गरेका हुन् ।बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंक तथा वित्तीय संस्थाका अप्ठ्यारा तथा चुनौतीहरुको विषयमा […]

पर्यटन क्षेत्र खुला गर्न व्यवसायीको माग

कारोना महामारीपछि पर्यटन क्षेत्रमा देखिएको असहज अवस्था हटाउँदै खुला गरिनुपर्ने माग व्यवसायीले गरेका छन् । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको समन्वयमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा व्यवसायीले कोभिडका कारण बन्द रहेको पर्यटन क्षेत्रलाई अब विस्तारै सहज अवस्थामा रुपान्तरण गर्नुपर्ने माग गरेका हुन् ।नेपालका प्रायः गन्तव्यहरुमा कोभिड विरुद्धको भ्याक्सिन लगाउने दर उच्च रहेको […]

व्यवसायीको माग : अब पर्यटन क्षेत्र खुला भएको घोषणा गरौं

२२ भदौ, काठमाडौं । नेपालमा पर्यटक आवागमन सहज बनाउनु पर्ने माग व्यवसायीहरुले गरेका छन् । पछिल्लो समय कोरोना संक्रमण घट्दो क्रममा रहेकाले पर्यटन क्षेत्रमा लगाइएका असहजता हटाउँदै खुला भएको घोषणा गर्न व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको संयोजनमा सोमबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरुले अग्रपंक्तिमा सेवा […]

नेपाल खुला विश्वविद्यालयमा प्राध्यापकदेखि कर्मचारीसम्म दरखास्त माग

काठमाडौँ । नेपाल खुला विश्वविद्यालय सेवा आयोगले स्थायी सेवामा पदपूर्ति गर्न प्राध्यापकदेखि कर्मचारीसम्म विभिन्न पदका लागि दरखास्त माग गरेको छ। आज एक सूचना जारी गर्दै खुला विश्वविद्यालय कार्यकारी परिषदको वैशाख २४ को निर्णयअनुसार आन्तरिक र खुला प्रतियोगितामार्फत् प्राध्यापकदेखि कर्मचारीसम्म माग गरेको छ। आन्तरिक शिक्षण सेवातर्फ प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा गरी कूल २२ जनाको माग […]

काठको प्रतिबन्ध खुला गर्न माग

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले वैज्ञानिक वन व्यवस्थापन कार्यान्वयन भएको वन क्षेत्रमा रोकिएका काठ तत्काल खुला गर्न माग गरेको छ । झण्डै १ वर्षदेखि नै वन क्षेत्रमा काठ रोकिँदा काठ सडेको र उपभोक्ताहरुले काठ प्रयोग गर्न नपाएको भन्दै काठमा लगाइएको प्रतिबन्ध तत्काल खुला गर्न फेकोफनले माग गरेको हो ।फेकोफनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठको […]