नेपाल खुला विश्वविद्यालयमा प्राध्यापकदेखि कर्मचारीसम्म दरखास्त माग

काठमाडौँ । नेपाल खुला विश्वविद्यालय सेवा आयोगले स्थायी सेवामा पदपूर्ति गर्न प्राध्यापकदेखि कर्मचारीसम्म विभिन्न पदका लागि दरखास्त माग गरेको छ। आज एक सूचना जारी गर्दै खुला विश्वविद्यालय कार्यकारी परिषदको वैशाख २४ को निर्णयअनुसार आन्तरिक र खुला प्रतियोगितामार्फत् प्राध्यापकदेखि कर्मचारीसम्म माग गरेको छ। आन्तरिक शिक्षण सेवातर्फ प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा गरी कूल २२ जनाको माग […]