काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, एक हजार मतले पछाडि केशव स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ को अग्रता कायमै रहेको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार शाहले २०७१ मत पाएका छन् उनलाई एमालेका केशव स्थापितले ११६४ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले १००६ मत पाएकी छन् ।

सम्बन्धित सामग्री

काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो अग्रता कायमै राखेका छन् । मतगणनाको प्रारम्भिक चरणदेखि नै आफ्नो अग्रता बढाउँदै लगेका बालेन्द्रले नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापित र नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई पछाडि पारेका हुन् । पछिल्लो मत परिणामअनुसार बालेन्द्र साहले ५१ हजार ५३० मत प्राप्त गरेका छन् । यस्तै […]

बालेनको फराकिलो अग्रता कायमै, केशव स्थापित तेस्रो

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेनको फराकिलो अग्रता कायमै छ ।

बालेन साहको अग्रता कायमै, केशव स्थापित तेस्रो स्थानमा

काठमाडौं महानगरपालिकाको मतगणना चलिरहेको छ। पछिल्लो मत परिणामअनुसार काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह ३८ हजार ३ सय ३३ मत पाएका छन्।...

केशव स्थापित भन्दा १० हजार बढी मतले बालेन शाहको अग्रता

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मदेवारी दिएका बालेन शाहको अग्रता कायमै रहेकाे छ। उनले अहिलेसम्म २१ हजार बढी मत प्राप्त गरेका छन्।...

काठमाण्डौ महानगरमा केशव स्थापित झन्डै साढे ४ हजार मतले पछाडि

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। ताजा मत परिणाम अनुसार बालेन शाहले ९ हजार ६ सय १४ मत पाउनु भएको छ । उहाँ एमालेका मेयर उम्मेदरवार केशव स्थापित भन्दा झन्डै साढे चार हजार मतले अगाडि हुनुहुन्छ । स्थापितले अहिलेसम्म ५ हजार १ सय ५७  मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ७७ मत प्राप्त गर्नु भएको छ  । उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ।

काठमाडौं महानगरपालिका अपडेट : केशव स्थापित दोस्रो स्थानमा

काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिह्न लिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह भनिने बालेन्द्र साहको अग्रता कायमै छ । सोमबार राति प्राप्त मतपरिणामअनुसा उनले मतान्तर फराकिलो बनाउँदै ८ हजार ४२० मत पाएका छन् । वडा नम्बर १ र २ को मतगणना सकिएर अहिले वडा नम्बर ३,४,५,६, ३२ र ३२ को गणना राष्ट्रियसभागृहमा जारी छ । मतगणना जारी रहँदा एमालेका उम्मेदवार केशव स्थापित ४४३६ मतका साथ दोस्रो स्थानमा छन् भने ३७८१ मतका साथ तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ  रहेकी छन् । &nbs

काठमाडौँ महानगर : बालेनको दोब्बर मतको अग्रता कायमै

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ । सुरुआतीदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को अग्रता कायमै छ । गणना गरिएको मध्ये बालेन एमालेका केशव स्थापित भन्दा दोब्बर मतले अगाडी छन् । पछिल्लो मत विवरण अनुसार बालेनले ६४८६ मत ल्याउँदा एमालेका केशव स्थापित ३४१३ मतमा खुम्चिएका छन् भने काङ्ग्रेसकी सिर्जना सिंह तेस्रोमा छिन् ।

केशव स्थापित भन्दा बालेन साह १ हजार ७३१ मतले अगाडि

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकामा साढे ७ बजेसम्म ९ हजार ४ सय ४८ मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहकाे अग्रता कायमै छ । एमालेका मेयरका उम्मेदवार केशव स्थापित भन्दा बालेन १ हजार ७ सय ३१ मतले अगाडि हुनुहुन्छ । स्वतन्त्र उम्मेदवार साहले ३ हजार ६ सय ३८ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई पछ्याइरहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भने एक हजार ९ सय ४ मत प्राप्त गर्नुभएकाे छ ।  यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १६ स...

काठमाण्डाैमा बालेन शाहकाे अग्रता कायमै, केशव स्थापित ३१ मतले पछि

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका बालेन शाहको अग्रता कायमै छ ।  काठमाण्डौको राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेको मतगणनामा अहिलेसम्म बालेन शाहले ५ सय ५७ मत ल्याएर अग्रता लिइरहनुभएको छ । उहाँलाई नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका केशव स्थापितले ५ सय २६ मत ल्याएर पच्छ्याइरहनुभएको छ । यस्तै गठबन्धनतर्फ कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ सय १७ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ६८ मत प्राप्त गर्नुभएको छ । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७२ मत प्र...

काठमाडौं महानगरको मतगणना अपडेट : बालेनको अग्रता कायमै, सिंह र स्थापित पछि परे

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरको मतगणना जारी छ। मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायमै राखेका छन् । अहिलेसम्म ५ सय २९ मत गन्दा शाहले १ सय ७८ मत पाएका छन्। शाहलाई गठबन्धनकी साझा उम्मेद्धवार सिर्जना सिंहले पछ्याईरहेकी छिन्। उनले १ सय २० मत प्राप्त गरेकी छिन् । एमालेका केशव स्थापित भने १ […]